Harsamaya
पोष्ट बहादुर बोगटी बहु प्राविधिक शिक्षालयले निशुल्क बारिष्टा तालिम दिने
पोष्ट बहादुर बोगटी बहु प्राविधिक शिक्षालय ।

नुवाकोट - नुवाकोटमा रहेको पोष्ट बहादुर बोगटी बहु प्राविधिक शिक्षालयले निशुल्क बारिष्टा तालिम दिने भएको छ ।

सोमबार एक सूचना जारी गर्दै शिक्षालयले २०८१ सालको एसइईमा सहभागी भएको प्रवेशपत्र समावेश गरी निवेदन पेस गर्न अनुरोध गरेको छ । 

१० दिन सञ्चालन हुने तालिममा जेठ ६ देखि १० गतेसम्म फाराम बुझाउन आव्हान गरिएको छ । जेठ ११ गतेदेखि तालिम सुरु हुने शिक्षालयले जारी गरेको सूचनामा भनिएको छ । 

494823252_995520476118434_923270706191365218_n-1747671470.jpg

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update