मन्त्रिपरिषद् बैठक बस्दै
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०७:४५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
