Harsamaya
शिक्षा समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ।

काठमाडौं - संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update