विदुर नगरपालिकामा आज सार्वजनिक बिदा
काठमाडौं - विदुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगर सदस्य धनमाया सुनारको निधन भएपछि नगरपालिकाले आज शोक बिदा दिएको नगरपालिकाले जारी सूचनामा भनिएको छ । सुनारको शनिबार निधन भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

