विदुर नगरपालिकामा आज सार्वजनिक बिदा
                                आइतबार, माघ २७, २०८१
                                नगर सदस्य धनमाया सुनारको निधन भएपछि नगरपालिकाले आज शोक बिदा दिएको नगरपालिकाले जारी सूचनामा भनिएको छ । सुनारको शनिबार निधन भएको थियो । 
                            
                        
            साताको लोकप्रिय
        
    
