Harsamaya
विदुर नगरपालिकामा क्षयरोग अन्त्यको दृढ प्रतिबद्धता, जनचेतनामूलक नाटक र टिपिटि सुरुवात
विदुर नगरपालिकामा क्षयरोग अन्त्यको दृढ प्रतिबद्धता, जनचेतनामूलक नाटक र टिपिटि सुरुवात कार्यक्रममा क्षयरोग विरुद्धको सशक्त प्रतिबद्धता, लगानी र सेवा प्रवाह सुनिश्चितताको महत्त्वलाई बलियो रूपमा उठान गरिएको विदुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिए । कार्यक्रमको विशेष आकर्षण क्षयरोग सन्देशमूलक नाटक प्रतियोगिता रहेको उनले बताए । जसले समुदायमा चेतना फैलाउने प्रभावकारी भूमिका खेलेको छ
विदुरमा क्षयरोगको पहिचान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३७३ जनाले लाभ लिए, ४९ जना शंकास्पद भेटिए
विदुरमा क्षयरोगको पहिचान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३७३ जनाले लाभ लिए, ४९ जना शंकास्पद भेटिए दुई दिने शिविरमा नगरप्रमुख राजन श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल , वडाध्यक्षहरु त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलगायतको सहभागिता रहेको थियो।
विदुर नगरपालिकामा आज सार्वजनिक बिदा
विदुर नगरपालिकामा आज सार्वजनिक बिदा नगर सदस्य धनमाया सुनारको निधन भएपछि नगरपालिकाले आज शोक बिदा दिएको नगरपालिकाले जारी सूचनामा भनिएको छ । सुनारको शनिबार निधन भएको थियो । 
Weather Update