Harsamaya
कांग्रेस केन्द्रीय समितिको बैठक फेरि सर्यो
नेपाली काँग्रेस ।

काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय समिति सरेको छ । बिहान ८ बजेलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको हो । सुरुमा ८ बजेको बैठक ११ बजे सारिएको थियो।

संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी चलिरहेको भन्दै बैठक १ बजेसम्मका लागि सरेको हो।

 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update