विशेष महाधिवेशन पक्षधरले गठन गरे १८ वटा उपसमिति
काठमाडौं - विशेष महाधिवेशन पक्षधरले १८ वटा उपसमिति गठन गरेको छ। आज पत्रकार सम्मेलन गर्दै विभिन्न १८ वटा समिति गठन गरेको हो ।
उनीहरूले देशभरका महाधिवेशन प्रतिनिधलाई काठमाडौं आउन पनि अनुरोध गरेका छन् । विशेष परिवेशमा हुन लागेको विशेष महाधिवेशनमा सहभागी हुन सबैलाई आमन्त्रण गरेका हुन् ।
विशेष महाधिवेशन पक्षधरले यही आउँदो पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

