नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको हो । एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्य योजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

