Harsamaya
देशभरको मौसम सफा रहने
जल तथा मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update