Harsamaya
निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मा विजय र अञ्जना अनुबन्ध
निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मा विजय र अञ्जना अनुबन्ध सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।
फिल्म ‘परिवर्तन’ आजबाट लाग्यो हलमा
फिल्म ‘परिवर्तन’ आजबाट लाग्यो हलमा विजय केरुङको निर्देशनमा एक्सन जनरामा बनेको यो फिल्मले पहिलो दिनका लागि ११० भन्दा बढी शो पाएको छ ।
‘ऊनको स्वीटर’लाई अब युट्युबमा हेर्न सकिने
‘ऊनको स्वीटर’लाई अब युट्युबमा हेर्न सकिने फरक भाषा र परिवेश भए तापनि चलचित्रले व्यक्त गर्ने भावनात्मक गहिराइले भारतीय दर्शकको मन जित्न सफल भयो ।
स्वतन्त्रता परिबन्धमा परेको नाटक ‘बहुरिया’, जसले जीवन बाँच्न सिकाउँछ (भिडियोसहित)
स्वतन्त्रता परिबन्धमा परेको नाटक ‘बहुरिया’, जसले जीवन बाँच्न सिकाउँछ (भिडियोसहित) कलाकारिता भनेको लगातार प्रयासको काम हो । सबैले कुनै न कुनै रुपमा ट्रेनिङ लिएका हुन्छौं । टेक्निकहरु सिकेका हुन्छौं । जसरी एउटा गायकले रियाज गर्छ निरन्तर अनि उ राम्ररी गाउन सक्छ । त्यस्तै हो यो कलाकारिता पनि । क्लास लिएपछि टेक्निक थाहा पाइन्छ, राम्रो याक्टिंग गर्छु जस्तो लाग्छ तर त्यसरी...
१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गोबर गणेश’लाई दर्शकको राम्रो प्रतिक्रिया
१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गोबर गणेश’लाई दर्शकको राम्रो प्रतिक्रिया हलमा पुगेका दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तै लागेको बताइरहेका छन् । हरेक निम्नमध्यम वर्गीय परिवारको घरको कथा चलचित्रले उठाएको दर्शकको प्रतिक्रिया छ ।
फिल्म ‘बिगुल’ को रिलिज स्थगित
फिल्म ‘बिगुल’ को रिलिज स्थगित रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।
‘गोबर गणेश’ आजबाट प्रदर्शनमा
‘गोबर गणेश’ आजबाट प्रदर्शनमा बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो ।
'बाटोमा हिँड्दा कलाकार हो भनेर चिनिन २७ वर्ष लाग्यो'
'बाटोमा हिँड्दा कलाकार हो भनेर चिनिन २७ वर्ष लाग्यो' मनको कुनै कुनामा भएको सपना सजाउन उनी सपनाको शहर काठमाडौँ आए । कम्प्युटर सिक्न आएका उनलाई नाटक गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो । एकेडेमीमा महोत्सव चलिरहेको थियो उनले सुर्खेतबाट आएको बागिना समूहको  “माइला दाइको थुतुनो” भन्ने नाटक हेरे ।
‘गोबर गणेश’लाई युनिभर्सल सर्टिफिकेट प्रदान, माघे संक्रान्तिमा ‘बल्छी धुर्वे’को कमाल हेर्न पाइने
‘गोबर गणेश’लाई युनिभर्सल सर्टिफिकेट प्रदान, माघे संक्रान्तिमा ‘बल्छी धुर्वे’को कमाल हेर्न पाइने अब यो चलचित्रलाई स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।
दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश
दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश यो कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो हो । यसअघि काठमाडौंबाट पहिलोपटक कविताको रियालिटी शो ‘द पोएट आइडल’ बनेको थियो ।
बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै
बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै लिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् ।
चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक (टिजरसहित)
चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक (टिजरसहित) टिजरमा पनि कथा सस्पेन्स नै छ । महाशिवरात्रिको अवसर पारेर चलचित्र प्रदर्शन हुनेछ । अञ्जान केसी निर्माता रहेको चलचित्रमा प्रवीणको अलवा तेज गिरी, रुषा न्यौपाने मुख्य भूमिका छ ।
Weather Update