Harsamaya
भारतीय चलचित्र ‘टक्सिक’ को टिजर सार्वजनिक, यशको डरलाग्दो अवतार
भारतीय चलचित्र ‘टक्सिक’ को टिजर सार्वजनिक, यशको डरलाग्दो अवतार रकिङ स्टारका रूपमा परिचित यशको बिहीबार परेको जन्मदिनका अवसरमा उक्त टिजर सार्वजनिक भएको हो ।
‘मिरमिरे’को ट्रेलरमा त्रिकोणात्मक प्रेम
‘मिरमिरे’को ट्रेलरमा त्रिकोणात्मक प्रेम चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार : आरपी पन्त [भिडियोसहित]
चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार : आरपी पन्त [भिडियोसहित] पन्तले आगामी दिनमा कलाकारिता र सामाजिक उत्तरदायित्वका कामलाई सँगसँगै अघि बढाउने इच्छा व्यक्त गरे । ‘चुनौती त सधैँ रहन्छ,’ उनले भने, ‘तर सकारात्मक सोच र मेहनतले अगाडि बढ्न सकिन्छ ।’
फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार
फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार दोस्रो पनि भारतीय फिल्म नै रहेको छ । ‘सैयारा’ले १० करोड २० लाख ग्रस कलेक्सन गरेको छ । यी दुई फिल्मको व्यापार उच्च हो । नेपाली सुपरहिट फिल्मको ग्रस कलेक्सन बराबर यो दुई वटाको व्यापार छ ।
वर्ष २०२५: रंगमन्चमा उत्साह, व्यवसायिकतामा चुनौती
वर्ष २०२५: रंगमन्चमा उत्साह, व्यवसायिकतामा चुनौती अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्दशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन भएको हो । ४० भन्दा बढी नाटकहरूमा उनको उल्लेखनीय अभिनयहरू बाघभैरव, मास्टर बिल्डर, ओडिपस र एन्टिगोन समावेश छन् ।
क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा
क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । 
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध नायिका खड्काले यस्ता गतिविधिबाट सावधान रहन र कुनै पनि आर्थिक कारोबार अघि राम्रोसँग पुष्टि गर्न समेत आग्रह गरेकी छन् ।
चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक [भिडियोसहित]
चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक [भिडियोसहित] टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
रमेश उप्रेती भन्छन् : कलाकारले गाली र ताली दुवै इन्जोय गर्नुपर्छ [भिडियोसहित]
रमेश उप्रेती भन्छन् : कलाकारले गाली र ताली दुवै इन्जोय गर्नुपर्छ [भिडियोसहित] केही नयाँ फिल्ममार्फत दर्शकमाझ पुनःउपस्थित भएका उप्रेती उमेरले अधबैँस नाघेपनि शारीरिक फिटनेस र सक्रियतामा अझै उस्तै देखिन्छन् । पर्दामा उनी अहिले पनि ‘चकलेटी हिरो’कै छविमा देखिँदै आएका छन् ।
मुम्बईमा ‘तेरे इश्क में’को सफलता पार्टी
मुम्बईमा ‘तेरे इश्क में’को सफलता पार्टी फिल्म निर्माता आनन्द एल राय र निर्माता भूषण कुमारले ‘तेरे इश्क में’ ले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाप्रति खुशी व्यक्त गर्दै सम्पूर्ण टिमको मेहनत सफल भएको बताए ।
‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन
‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौँथो स्थानमा छ ।
केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन
केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन सेटमा कलाकार महेश त्रिपाठी र आँचल शर्माले केकीको आँखा छोपेर सप्राइज केक काटेका थिए। जन्मदिनको अवसरमा चलचित्र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो।
Weather Update