Harsamaya
डलरदेखि दिरामसम्म : आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ!
डलरदेखि दिरामसम्म : आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ! नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्लो अद्यावधिक अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बिमा शुल्कमा छुट पाउने छन् ।
चैतमा पनि बैंकको ब्याजदर घटेन
चैतमा पनि बैंकको ब्याजदर घटेन व्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था छ । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एनएमबि र एनआइसी एसिया बैंकले सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याजदर दिने भएका छन् । 
कुन देशको मुद्राको मूल्य कति पुग्यो ?
कुन देशको मुद्राको मूल्य कति पुग्यो ? जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ...
एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन २३ गते अन्तिम दिन रहेको छ ।
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा सिंजाका एक सय युवालाई १० लाखसम्म सरल कर्जा दिइने भएको छ । जुम्लाको सिंजा गाउँपालिकाले युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्न 'किसान सरल कर्जा'मार्फत उक्त रकम दिन लागेको हो।
एकै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न नपाइने (पत्रसहित)
एकै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न नपाइने (पत्रसहित) भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले अब व्यक्तिको एउटा खाताबाट एकै प्रकृतिको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड एकभन्दा बढी जारी गर्न नपाउने भएको छ ।
के गभर्नरमा अधिकारी नै दोहोरिएलान् ?
के गभर्नरमा अधिकारी नै दोहोरिएलान् ? उनी चैत ५ गतेदेखि १५ गतेसम्म १० दिन फोर्स बिदामा बस्दैछन् । बिदा सकेर पुनः फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यालयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेको उनी निकट स्रोतहरूको भनाइ छ । चैत २२ गतेसम्म अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी...
नेपाल राष्ट्र बैङ्कको नयाँ निर्णय: बैंक र वित्तीय संस्थालाई विदेशी मुद्रा राख्न २० प्रतिशतसम्मको अधिकार (परिपत्रसहित)
नेपाल राष्ट्र बैङ्कको नयाँ निर्णय: बैंक र वित्तीय संस्थालाई विदेशी मुद्रा राख्न २० प्रतिशतसम्मको अधिकार (परिपत्रसहित) नेपाल राष्ट्र बैङ्कले बैंक र वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (ननडेलिभरेबल फरवार्ड) राख्न अनुमति दिएको छ। यसअघि १५ प्रतिशतको सीमा रहेकोमा, राष्ट्र बैङ्कले आगामी सुधारका क्रममा ५ प्रतिशतले वृद्धि गरेको छ।
मुक्तिनाथ बैंकको सहयोगमा तुलसीपुरमा सिसी क्यामेरा
मुक्तिनाथ बैंकको सहयोगमा तुलसीपुरमा सिसी क्यामेरा तुलसीपुर उद्योग वाणिज्य संघद्वारा सञ्चालित 'सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर' अभियान अन्तर्गत बैंकले बजार क्षेत्रमा हुने आपराधिक गतिविधि तथा दुर्घटना नियन्त्रणका लागि सीसी टिभी जडान गर्न सहयोग गरेको हो।
राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँ तान्ने तयारी, आजै बोलकबोल हुने (सूचनासहित)
राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँ तान्ने तयारी, आजै बोलकबोल हुने (सूचनासहित) इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
सानिमा रिलायन्सको लाभांश घोषणा
सानिमा रिलायन्सको लाभांश घोषणा यस कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण गर्ने भएको हो । कम्पनीले सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद घोषणा गरेको हो । 
Weather Update