दृष्टिविहीन महिला टोलीको गुनासो : राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफी ल्याउन सकेनौं
सोमबार, मंसिर ८, २०८२
समयमा नै अभ्यासको लागि मैदान अभाव हुँदा २०–२२ दिनको अभ्यासले यहाँसम्म पुग्नु नै ठूलो कुरा भएको धारणा राखिन् । आइतबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।
पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी : कांग्रेस–एमालेसँग सहकार्य हुन सक्दैन [भिडियोसहित]
सोमबार, मंसिर ८, २०८२
दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए ।
निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा तोक्यो कमाण्डर
सोमबार, मंसिर ८, २०८२
यसैगरी भक्तपुर क्षेत्र नं. १ मा इन्चार्ज लखिन्दर साह, संयोजकमा नरेश खड्की र क्षेत्र नं. २ मा इन्चार्ज देवकुमारी साह, संयोजकमा सुमि धिमाललाई बैठकले जिम्मेवारी तोकिएको छ ।
‘पाउरोटी बड्डा’: जो डोकोमा पाउरोटी बेचेर मासिक ५० हजार कमाउँछन्
सोमबार, मंसिर ८, २०८२
रोकायाको यो सामान्य पेशा, व्यवसाय एक असल उदाहरण मात्रै होः तर कुनै पनि पेशा व्यवसाय सानो हुदैन् भन्ने कुरा यसबाट जान्न सकिन्छ ।
जेनजीको नाममा देशमा अस्थिरता र अराजकता बढ्यो : प्रदीप ज्ञवाली
सोमबार, मंसिर ८, २०८२
यसलाई रोक्न जनपरिचालनबाट मात्र सम्भव हुने बताउँदै उनले नेपालको राजनीतिक इतिहासमा जनपरिचालनको क्षेत्रमा एमाले अग्रणी शक्ति भएको दाबी गरे ।
हसिनाको सुपुर्दगीका लागि नयाँ दिल्लीसँग बंगलादेशको पुनः औपचारिक आग्रह
सोमबार, मंसिर ८, २०८२
फैसलापछि ढाकाले भारतलाई दुवै दोषी व्यक्तिलाई बिना ढिलाइ हस्तान्तरण गर्न आग्रह गरेको ढाका ट्रिब्युनले जनाएको छ ।
मुगुमा नेपालकै नमुना ‘चिटिम शैली’को पुल निर्माण
सोमबार, मंसिर ८, २०८२
पुल १९ फिट अग्लो, ५० फिट लम्बाई ५ फिट चौडाई छ । दुई स्तुपा ३१ फिट अग्ला ,१२ फिट चौडाई छ भने भर्याङहरुको चौडाई १५ र उचाई ९ फिट रहेको दुबै स्तुपाहरुको भित्री भागमा आकर्षक कलाकृतिले सजाइएको छ ।
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
सोमबार, मंसिर ८, २०८२
उनले पछिल्लो पटक ‘ऐँचो पैँचो’ सिनेमाबाट निकै राम्रो प्रशंसा पाएकी थिइन्। वर्षा विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान–श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ ।
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
सोमबार, मंसिर ८, २०८२
अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा भने सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ ।
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज
सोमबार, मंसिर ८, २०८२
तर अब अदालतको निर्णयसँगै परियोजना तथा निकुञ्जभित्रका अन्य पूर्वाधार योजनाले दीर्घकालीन कानुनी स्पष्टता पाउने अपेक्षा गरिएको छ ।
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
सोमबार, मंसिर ८, २०८२
‘राज्य संयन्त्रले आवश्यक नियन्त्रण तथा निरुत्साहन गर्न नसक्दा राजनीतिक हिंसा उक्साउने प्रवृत्ति बढ्दै गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सुन १ हजार ९ सयले घट्यो
सोमबार, मंसिर ८, २०८२
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
२५ गज भित्र रहेका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएपछि मुख्य राजमार्ग विस्तार विवाद सतहमा
सोमबार, मंसिर ८, २०८२
सडक विस्तारको योजना करिब पाँच दशकअघि अघि सारिएको भए पनि विभिन्न कारणले अघि बढ्न सकेको थिएन। व्यवसायीको विरोध, राजनीतिक स्वार्थ, प्रशासनिक ढिलासुस्ती र मुआब्जा विवादले यसलाई अलपत्र बनाएको थियो ।
साताको लोकप्रिय

