Harsamaya
हर समय
हर समय
मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने
मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने सभामुख भुवनकुमार पाठकका अनुसार छलफलपछि मिति तोकिएको भए पनि औपचारिक पत्र प्राप्त हुने क्रममा छ, र सोहीअनुसार बैठकको समय निर्धारण गरिनेछ ।
महालेखा परीक्षकले बेरुजु लुकायो वा पठाएन भन्ने आशंक नगर्न आग्रह (भिडियोसहित)
महालेखा परीक्षकले बेरुजु लुकायो वा पठाएन भन्ने आशंक नगर्न आग्रह (भिडियोसहित) यस्तै, समितिका सभापति ऋषिकेश पोखरेलले यस वर्ष कम्तीमा ८० प्रतिशत बेरुजु फर्छ्यौट गर्न र अब बेरुजु हुन नदिनको लागि कानुनको पूर्ण पालना गर्न अनुरोध गरे । 
राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित
राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको सन्दर्भमा विधेयकमा थप रूपमा दलितसम्बन्धी पृथक व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको विषयमा समितिका सदस्यबीच सहमति जुटेकाले त्यसअनुसार विधेयक तयार पारिएको हो ।
अवैध लागूऔषधसहित २८ जना पक्राउ
अवैध लागूऔषधसहित २८ जना पक्राउ उनी उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठामडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको  छ । 
नेविसंघ सिन्धुपाल्चोकद्वारा ‘समीर’लाई बधाई तथा सम्मान
नेविसंघ सिन्धुपाल्चोकद्वारा ‘समीर’लाई बधाई तथा सम्मान सचिव खनालले घोरासैनी अध्यक्ष बनेयता संगठनले कुनै कार्यक्रम आयोजना नगरेको र अध्यक्ष ‘गुमनाम’ रहेको टिप्पणी गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ देशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार (भिडियोसहित)
पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार (भिडियोसहित) झोलामा झुण्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाई नभई यताउता सर्न, घाँस खान र बस्न सहज हुने उनले बताए । 
फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप
फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीडित बनेको भन्दै आयाम इन्टरकन्टिनेन्टल प्रालिले पारेको मर्का र क्षतिपूर्ति माग समेत गरेको छ ।
जुम्लाबाट सुर्खेत हिँडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते
जुम्लाबाट सुर्खेत हिँडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।
नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत (भिडियोसहित)
नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत (भिडियोसहित) उनले दुई देशको सम्बन्धलाई पारस्परिक लाभको आधारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको पनि बताए । 
‘अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन (भिडियोसहित)
‘अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन (भिडियोसहित) विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती परिवारहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्ने ‘वास्तविक दाजुभाइ’ भन्दै प्रशंसा समेत गरे ।
ब्राजिलियन गाईको मासुमा कडाइ गर्दा अमेरिकालाई नै हानी हुनसक्ने (भिडियोसहित)
ब्राजिलियन गाईको मासुमा कडाइ गर्दा अमेरिकालाई नै हानी हुनसक्ने (भिडियोसहित) जसले अमेरिकी उपभोक्ताहरू प्रत्यक्ष प्रभावित बनेका छन् । ब्राजिलियन गाईको मासु अमेरिकी अर्थतन्त्र र मानिसहरूको दैनिक आहारका लागि महत्वपूर्ण मानिन्छ ।
Weather Update