Harsamaya
हर समय
हर समय
शान्दार मम घटना: सात जनाको आइसीयुमा उपचार हुँदै, एकको अवस्था नाजुक (घाइतेहरूको नामावलीसहित)
शान्दार मम घटना: सात जनाको आइसीयुमा उपचार हुँदै, एकको अवस्था नाजुक (घाइतेहरूको नामावलीसहित) यीमध्ये रविन राई आयुश कुवर यस कुमार घले र मनिष पोखरेलको वार्डमा राखेर उपचार गरिएको छ । उनीहरूको प्रा.डा. शंकर मान राईको नेतृत्वमा विशेषज्ञ टोली बनाइ उपचार भइरहेको छ । चिकित्सकको टोलीमा डा. विशाल कार्की, डा. मंगल घर्तिमगर र डा. प्रदीप राजभण्डारी रहेका छन् ।  घाइतेहरू धेरैको फेस जलेको छ...
मकुना मृत्यु प्रकरणः सरकारले गठन गर्यो छानबिन समिति 
मकुना मृत्यु प्रकरणः सरकारले गठन गर्यो छानबिन समिति  चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको जानकारी दिएको छ ।
मानसिक स्वास्थमा भोजनको प्रभाव
मानसिक स्वास्थमा भोजनको प्रभाव चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ।
एकल चेपाङ महिलालाई बाख्रा वितरण
एकल चेपाङ महिलालाई बाख्रा वितरण इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण गरिएको छ । 
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ । 
भारतीय वायुसेनाको लडाकू विमान दुर्घटना
भारतीय वायुसेनाको लडाकू विमान दुर्घटना दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन । भारतीय वायुसेनाले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।
तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक बारा प्रहरीको नियन्त्रणमा
तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक बारा प्रहरीको नियन्त्रणमा उक्त ट्रकमा ६५ लाख २९ हजार ९५० रुपैयाँ बराबरको कस्मेटिक, जुत्ता, कपडा, औषधी, हार्डवेयरलगायतका खुद्रा सामान रहेको प्रहरीले जनाएको छ। ती सामान बिल बिजकभन्दा बढी देखिएपछि तस्करीको आशंका गरी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा
सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा पौडेलसँगै भारतीय नागरिक दीपक आनन्दसँग पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि आनन्दले आपसी मिलेमतोमा केन्द्रलाई आवश्यक पर्ने सामग्री गरिद गर्दा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।
भव्य प्रेमभावका साथ आएको संगीतिक कृति : ‘हेर्दा हेर्दैमा’
भव्य प्रेमभावका साथ आएको संगीतिक कृति : ‘हेर्दा हेर्दैमा’ नेपाली सिनेमामा नयाँ आयाम कोर्दै बहुप्रतिक्षित फ्लिम ‘लाज शरणम्’ले आफ्नो प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरेको छ । तीन मिनेट ५२ सेकेन्डको  गीत बिहीबार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।
तरबारले केक काट्दा सात गुन्डा प्रहरी खोरमा
तरबारले केक काट्दा सात गुन्डा प्रहरी खोरमा यस्तै, काभ्रे रोशी गाउँपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय रोशन तामाङ, तनहुँ भानु नगरपालिका-११ घर भई पवित्रनगर बस्ने ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखा आरुघाट गाउँपालिका-६ घर भई पवित्रनगर बस्ने २९ वर्षीय पदमबहादुर मगर र दोलखा बैतेश्वर गाउँपालिका३ घर भई काठमाडौं-७ सुकेधारा बस्ने ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।
कुर्स्क अपरेसनमा ९०९ रूसी सेना कब्जा गरेको किएभको दाबी
कुर्स्क अपरेसनमा ९०९ रूसी सेना कब्जा गरेको किएभको दाबी ‘अपरेसनका क्रममा युक्रेनी सेनाले ९०९ रूसी सैनिकलाई पक्राउ गरी विनिमय कोषमा उल्लेखनीय वृद्धि गर्‍यो’, युक्रेनी सेनाले विज्ञप्तिमा भनेको छ, ‘यसले रूसी जेलहरूमा थुनिएका सयौँ युक्रेनी रक्षकलाई घर फर्काउन सम्भव बनायो ।’
रवि लामिछानेलाई ४५ लाख धरौटीमा छाड्न आदेश
रवि लामिछानेलाई ४५ लाख धरौटीमा छाड्न आदेश लामिछानेसहित २७ जना र ६ वटा संस्थाविरूद्ध सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको ठहरसहित मुद्दा दायर भएको थियो।
Weather Update