कोठा भाडामा लिएर रुपन्देहीमा कल बाइपास, एक पक्राउ
शुक्रबार, माघ २५, २०८१
कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन्।
हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो : रेखा थापा
शुक्रबार, माघ २५, २०८१
नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन्।
शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा हिजोका हिरो, आजका हिरो सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन्।
संसदमा रास्वपाको मागः रवि लामिछानेको निलम्बन फुकुवा गरियोस्
शुक्रबार, माघ २५, २०८१
सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाई पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनबाट २ करोड भन्दा माथी धरौटी दिएर रिहा भइसकेका छन् ।
धोकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान
शुक्रबार, माघ २५, २०८१
यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। 'भर्खंर भर्खंर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,' उनले भनिन्। त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्।
सुन आज कतिमा हुँदै छ किनबेच?
शुक्रबार, माघ २५, २०८१
यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १९००, २२०० र १६०० रुपैयाँले बढेको थियो । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ ।
‘एसियन हाइवे’ निर्माणले गति लिँदै
शुक्रबार, माघ २५, २०८१
सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ ।
तनहुँ व्यास १४को एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
शुक्रबार, माघ २५, २०८१
तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो ।
कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले पाए तलब
शुक्रबार, माघ २५, २०८१
बेँसीसहर नगरपालिका- ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।
विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
शुक्रबार, माघ २५, २०८१
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन्।
कैलालीमा आमा–छोरी मृत भेटिए
शुक्रबार, माघ २५, २०८१
कैलालीमा आमा–छोरी मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् ।
जिल्ला स्तरीय वक्तृत्वकलामा थाङपालधाप माविकी शर्मिला प्रथम
शुक्रबार, माघ २५, २०८१
प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गरेकालाई जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पुरस्कर वितरण गरेका थिए। हिजो सप्पन्न भएको प्रतियोगितामा २६ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।
भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण
शुक्रबार, माघ २५, २०८१
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा समीक्षा अवधिमा २१ दशमलव चार प्रतिशतले वृद्धि भई एक लाख ६२ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो । यसरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको छ महिनाको तुलनामा १५...
मेक्सिकोले खटायो अमेरिकाको सीमामा १० हजार सैनिक
शुक्रबार, माघ २५, २०८१
गैरकानुनी आप्रवासीलाई रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा क्षेत्रमा संकटकाल घोषणा गरेका छन् । मेक्सिकोको सेनाको वृद्धि सीमामा एक अशान्तिपूर्ण अवस्था एक हप्ता पछि आएको हो । जब ट्रम्पले घोषणा गरे कि उनले कम्तीमा एक महिनाको लागि मेक्सिकोमा भारी शुल्क लगाउन ढिलाइ गर्नेछन्।
साताको लोकप्रिय

