Harsamaya
हर समय
हर समय
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।
इमेज सहकारीको बचतकर्ताको एक करोड फिर्ता
इमेज सहकारीको बचतकर्ताको एक करोड फिर्ता गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको...
बोल्न दे सरकार !
बोल्न दे सरकार !
बागमती भूतपूर्व सैनिक संघको अध्यक्षमा मणिलोचन न्यौपाने चयन
बागमती भूतपूर्व सैनिक संघको अध्यक्षमा मणिलोचन न्यौपाने चयन सदस्यमा भने लिला बहादुर तामाङ,रमेश अधिकारी ,फटक बहादुर कार्की ,रामकृष्ण थापामगर ,कृष्ण कुमार बानियाँ,पशुपति पौडेल ,बुद्धि बहादुर तामाङ ,भरत पाण्डे,शुक बहादुर गुरुङ ,श्याम बहादुर गुरुङ ,नवराज श्रेष्ठ ,सुक बहादुर गुरुङ ,मधुकर केसि ,गोर्कण बोगटी र विजय गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत राजेश पाण्डेले बताए।
विदुर नगरपालिकामा आज सार्वजनिक बिदा
विदुर नगरपालिकामा आज सार्वजनिक बिदा नगर सदस्य धनमाया सुनारको निधन भएपछि नगरपालिकाले आज शोक बिदा दिएको नगरपालिकाले जारी सूचनामा भनिएको छ । सुनारको शनिबार निधन भएको थियो । 
 ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
 ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन उनले परिवारको सहयोग र आफ्नो लगनशीलताले लेखनयात्राको पहिलो खुड्किलो उक्लिन सम्भव भएको बताए । उनको जन्मदिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो । उक्त कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा त्रिपाठीले  पहिलो प्रयास स्वागतयोग्य रहेको बताए । 
बागमतीको परिषद् पार्षदमा वरिष्ठ अधिवक्ता खनाल, अरु प्रदेशमा कसले जिते ?
बागमतीको परिषद् पार्षदमा वरिष्ठ अधिवक्ता खनाल, अरु प्रदेशमा कसले जिते ? सातै प्रदेशमा शनिबार मतदान भएको थियो । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचनमण्डलबाट एक जनाका हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षदहरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार परिष
सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते
सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मालीमा जिहादी आक्रमणमा ३२ जनाको मृत्यु
मालीमा जिहादी आक्रमणमा ३२ जनाको मृत्यु सुरुमा १० जनाको मृत्यु भएको भनिए पनि केही समयपछि मृतक सङ्ख्या ३२ पुगेको जानकारी मालीका सुरक्षा अधिकारीले जनाएका छन् । 
मठमन्दिर तथा गुठीको जग्गा अतिक्रमण रोक्न गुठी ऐन ल्याइने
मठमन्दिर तथा गुठीको जग्गा अतिक्रमण रोक्न गुठी ऐन ल्याइने मन्त्री अधिकारीले यसअघि महोत्तरीको मटिहानी र जलेश्वर गुठी तथा धनुषाको जनकपर गुठी तथा रत्नसागर पोखरीको जग्गाजमिन तथा मालपोत कार्यालय धनुषाको स्थलगत निरीक्षण गर्दै आवश्यक जानकारी लिएका थिए । 
काठमाडौंमा २ महिनामा ३४ आगलागीका घटना, कसरी जोगिने आगलागीबाट ?
काठमाडौंमा २ महिनामा ३४ आगलागीका घटना, कसरी जोगिने आगलागीबाट ? परिसरद्वारा शनिबार सार्वजनिक सूचनामा सलाई, लाइटरजस्ता आगजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्न, ‘स्मोक डिटेक्टर’ राख्न, आगलागीबाट बच्नका लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्न अनुरोध गरिएको छ । 
Weather Update