Harsamaya
हर समय
हर समय
नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक - प्रचण्ड
नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक - प्रचण्ड उनले सरकार गठन भएको ६ महिना बित्दा पनि संशोधनको काम अघि नबढ्नुले कांग्रेस–एमालेले सत्ताकै लागि सहमति गरेको पुष्टि हुँदै गएको जिकिर गरे । संविधान परिवर्तनशील र गतिशील भएकाले संशोधन गर्न सकिने उल्लेख गर्दै उनले जनताले पाएको अधिकार खोस्ने गरी हो भने संविधान संशोधनमा कुनै हालतमा सहमत हुन नसकिने बताए । 
संखुवासभा घर भाडामा लिएर भरुवा बन्दुकको कारखाना, एक पक्राउ
संखुवासभा घर भाडामा लिएर भरुवा बन्दुकको कारखाना, एक पक्राउ ‘सो घरमा उनले हातहतियार बनाउने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय देहाङ्नाको टोली कोठा खानतलासी गर्न पुगेको थियो,’ प्रहरी निरीक्षक लामिछानेले भने, ‘प्रहरी टोली पुग्दा उनी कोठामा थिएनन्, प्रहरीले भागेको अवस्थामा पाठकधाराबाट पक्राउ गरेको हो।’   
फर्पिङमा जूनकीरी स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते
फर्पिङमा जूनकीरी स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन -अध्यक्ष यादव
सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन -अध्यक्ष यादव अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । उनले आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत बताए ।
युके, सिंगापुर र क्रोएसिया पठाइदिने बहानामा लाखौं ठगी, तीन जना पक्राउ
युके, सिंगापुर र क्रोएसिया पठाइदिने बहानामा लाखौं ठगी, तीन जना पक्राउ पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भई हाल ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजपुर नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुर सूर्यविनायक-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन्।
भन्सार छलीका सामानसहित रौतहटमा चार जना पक्राउ
भन्सार छलीका सामानसहित रौतहटमा चार जना पक्राउ पक्राउ पर्नेमा राजदेवी नगरपालिका-२ का २२ वर्षीय धनदीप बैठा, १८ वर्षीय शेख अफरोज, मौलापुर नगरपालिका-६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नगरपालिका-६ का २० वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
सामाजिक सञ्‍जाल विधेयकमा के–के छ ?
सामाजिक सञ्‍जाल विधेयकमा के–के छ ? विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ ।
तनहुँमा रुखको हाँगाले लागेर एकको मृत्यु
तनहुँमा रुखको हाँगाले लागेर एकको मृत्यु मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 
नागार्जुनका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा
नागार्जुनका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्। उनी अघिल्लो पटकको स्थानीय निर्वाचनमा समेत कांग्रेसबाटै निर्वाचित भएका थिए।’
अर्जुन ट्रफीमा धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा
अर्जुन ट्रफीमा धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा धनगढीका मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३, लोकेश बमले ११ रन बनाए । अत्तरियाका विकेक यादव र कमल गुप्ताले दुई/दुई विकेट हात पारे । अत्तरियाले उपाधिका लागि भोलि फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग खेल्नेछ । 
खानेपानीमन्त्री नयाँ कार्यकक्षमा सरे
खानेपानीमन्त्री नयाँ कार्यकक्षमा सरे मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरू गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए । 
तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा
तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा मिश्रका अनुसार तीन वटा ट्रकमा १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रकहरू आइतबार प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ।
Weather Update