Harsamaya
हर समय
हर समय
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।
बाबुराम नेतृत्वको नेसपाको महाधिवेशन आज समापन हुँदै
बाबुराम नेतृत्वको नेसपाको महाधिवेशन आज समापन हुँदै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेशन आज समापन हुँदैछ । काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।
श्रीलङ्काको समुद्री इलाकाबाट १४ भारतीय मछुवा पक्राउ
श्रीलङ्काको समुद्री इलाकाबाट १४ भारतीय मछुवा पक्राउ श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १४ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया
अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पाकिस्तानमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए
पाकिस्तानमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीका क्रममा पाँच आतङ्ककारीको मृत्यु भएको प्रहरी काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले सोमबार जनाएको छ ।
प्रतिनिधिसभा बैठक आज: निकासी पैठारी विधेयक र भ्रष्टाचार निवारण विधेयक प्रमुख एजेन्डा
प्रतिनिधिसभा बैठक आज: निकासी पैठारी विधेयक र भ्रष्टाचार निवारण विधेयक प्रमुख एजेन्डा संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद भवन, नयाँ बानेश्वरमा तय गरिएको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ पेश गर्ने तयारी गरेका छन्।
तीन संसदीय समितिको बैठक बस्दै
तीन संसदीय समितिको बैठक बस्दै संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको तीनै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 
दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोट
दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोट दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा
सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । विशेषगरी गर्मी मौसममा सकेसम्म धेरै सलाद खाने सल्लाह स्वास्थ्य विज्ञहरूले दिने गरेका छन् । तर के तपाईलाई थाहा छ, सलादमा के के खानु हुँदैन ?
शेख हसिनाका छोराको अपहरण र हत्याको षडयन्त्रको मुद्दा खारेज
शेख हसिनाका छोराको अपहरण र हत्याको षडयन्त्रको मुद्दा खारेज बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयको अपहरण र हत्याको षड्यन्त्रसँग सम्बन्धित मुद्दामा ठूलो फैसला सुनाएको छ ।
सफलतापूर्वक सम्पन्न भयो ‘क्यान इन्फोटेक २०२५’ (विज्ञप्तिसहित)
सफलतापूर्वक सम्पन्न भयो ‘क्यान इन्फोटेक २०२५’ (विज्ञप्तिसहित) सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
Weather Update