Harsamaya
हर समय
हर समय
उपसभामुखले कांग्रेस सांसद खतिवडालाई बोल्न दिएपछि संसदमा विरोध
उपसभामुखले कांग्रेस सांसद खतिवडालाई बोल्न दिएपछि संसदमा विरोध तर विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले उठेर निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे । 
जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने
जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले जानकारी दिए ।
ड्युटीमा रहेका प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
ड्युटीमा रहेका प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति उनका अनुसार विद्यार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुट्ने समूहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफूहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।
 शान्दार मम घटना: आगलागीमा घाइते भएका दुई जनाको मृत्यु
 शान्दार मम घटना: आगलागीमा घाइते भएका दुई जनाको मृत्यु कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको नले बताइन् । उनीहरूको शरीर ५० प्रतिशत जलेको थियो । 
‘नेपाल हाँसेको’ ट्रेन्डिङको शिखरमा : बालेनको गीतले मन जित्यो
‘नेपाल हाँसेको’ ट्रेन्डिङको शिखरमा : बालेनको गीतले मन जित्यो काठमाडौं महानगरका मेयर बालेन शाहको नयाँ गीत ‘नेपाल हाँसेको’ युट्युबको संगीत ट्रेन्डिङमा शीर्षस्थानमा पुगेको छ। सोमबार साँझ रिलिज भएको गीत २४ घण्टा नपुग्दै नम्बर १ मा पुगेको हो।
पशुपतिनाथको अद्भुत छाया दर्शन: वर्षको एक मात्र दुर्लभ अवसर!
पशुपतिनाथको अद्भुत छाया दर्शन: वर्षको एक मात्र दुर्लभ अवसर! हिउँद घट्दै जाँदा उत्तरायण सुरू भएको संकेतसँगै पशुपतिनाथ मन्दिरमा एक विशेष धार्मिक घटना सम्पन्न हुँदैछ— शिवलिङ्गको छाया दर्शन।
अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताउनुभएको छ । यो उहाँले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो ।
सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिँदै
सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिँदै सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने  भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ । 
मुस्ताङको लुरी गुम्बा ओझेलमा
मुस्ताङको लुरी गुम्बा ओझेलमा मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ ।
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।
Weather Update