Harsamaya
हर समय
हर समय
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक र्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ । हिजो भक्तपुरको लोकन्थलीस्थित उनको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको घोषणा गर्दै उनले पुस्तकको आवरण सार्वजनिक गरेका हुन् । 
पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी
पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका हुन् ।
टिपरमा मोटरसाइकल ठोक्किँयो : एक युवाको मृत्यु
टिपरमा मोटरसाइकल ठोक्किँयो : एक युवाको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा शनिबार भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा हिमपात हुने
आजको मौसम : पाँच प्रदेशमा हिमपात हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आजको राशिफल
आजको राशिफल आज २०८१ फागुन ४ गते आइतबार। आज नेपालमा सूर्योदय बिहान ०६:४२ बजे, सूर्यास्त साँझ ०५:५५  बजे हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा  दही खाएर  जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
पेट्रोल महँगियो, डिजेल-मट्टीतेल सस्तो (विज्ञप्तिसहित)
पेट्रोल महँगियो, डिजेल-मट्टीतेल सस्तो (विज्ञप्तिसहित) नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।
प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित
प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महतो निर्वाचित भएका छन् ।
३० वर्षीया महिला बलात्कृत
३० वर्षीया महिला बलात्कृत पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा तामाङ रहेका छन्।
गोरुको सहायताले तोरीमा दाइँ
गोरुको सहायताले तोरीमा दाइँ
खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार, किसान उत्साहित
खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार, किसान उत्साहित जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको हो ।
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु वडा नं ३ को सिङलाबु टोलमा रु ३८ लाख २७ हजार नौ सय ७२ को लागतमा खोँगीखोला सिङलाबु सिँचाइ योजना सुरु भएको छ । त्यस्तै वडा नं ४ को सिङफेरे र मार्चेबुङ टोलमा रु ८६ लाख १९ हजार सात सय ५० को लागतमा रतुवाखोला बधमारा सिङफेरे मार्चेबुङ सिँचाइ योजना सुरु...
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत सङ्कलन गर्न सफल भएको छ ।
Weather Update