जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
आइतबार, फागुन ११, २०८१
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय ललितपुरको ग्वार्को चोकमा सरेको छ । पार्टी कार्यालयको आइतबार पार्टी अध्यक्ष अशोककुमार राईले उद्घाटन गरेका हुन् ।
नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो
आइतबार, फागुन ११, २०८१
आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए।
नेपाली फिल्म ‘लाज शरणम्’ ले सेन्सर बोर्डबाट स्वीकृति पायो, तोकिएको समयमै प्रदर्शन हुने
आइतबार, फागुन ११, २०८१
नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिले नविन श्रेष्ठ निर्मित तथा कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’ लाई नेपालभर प्रदर्शनको अनुमति दिएको छ।
सुनको मूल्य बढ्यो
आइतबार, फागुन ११, २०८१
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।
फ्रान्सको मिलोस शहरमा चक्कु प्रहार: एक जनाको मृत्यु, दुई प्रहरी घाइते
आइतबार, फागुन ११, २०८१
शंकास्पद व्यक्तिले दुई प्रहरीलाई गम्भीर घाइते बनाएको बताइएको छ । एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।
जनक भट्टराई एआईजीमा बढुवा सिफारिस
आइतबार, फागुन ११, २०८१
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
जलविरे नजिक त्रिशुली नदीमा शव भेटियो
आइतबार, फागुन ११, २०८१
त्रिशुली नदीमा शव भेटिएको छ। जलविरे नजिकै त्रिशुली नदीमा एक युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सुरक्षाकर्मीको टिमले शवलाई नदी बाहिर निकालेको छ।
चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
आइतबार, फागुन ११, २०८१
अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ ।
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
आइतबार, फागुन ११, २०८१
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत
आइतबार, फागुन ११, २०८१
किसान खड्काले भने, ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।’
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)
आइतबार, फागुन ११, २०८१
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७५ रहेको छ...
काभ्रेका केही किशोरीले ‘एचपिभी’खोप लगाउन मानेनन्
आइतबार, फागुन ११, २०८१
यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार तीन सय ४४ अर्थात् ९५ दशमलव ३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
आइतबार, फागुन ११, २०८१
अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगाफाटोलगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुर्याउने उनले बताए।
साताको लोकप्रिय

