Harsamaya
हर समय
हर समय
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
रिङ्‍कुकुमारीको बलात्कार र मृत्यु प्रकरण: आठ जना प्रहरीको नियन्त्रणमा
रिङ्‍कुकुमारीको बलात्कार र मृत्यु प्रकरण: आठ जना प्रहरीको नियन्त्रणमा सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको हो ।
राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै - सचिव पौडेल (भिडियोसहित)
राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै - सचिव पौडेल (भिडियोसहित) आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै भएको बताएका हुन् । 
मण्डला थिएटरमा ‘जुन त लग्यो ताराले’ मञ्चन
मण्डला थिएटरमा ‘जुन त लग्यो ताराले’ मञ्चन निर्देशक सुनुवारका अनुसार नाटकले बाध्यता, रहर र सपनाका बीचमा एक्लिएको नेपाली समाजको कथा प्रस्तुत गर्छ। यस नाटकमा मण्डला थिएटरको ‘ल्याब १६’ का प्रशिक्षार्थीहरूले अभिनय गरेका छन्। 
कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन दिन्न - शेखर कोइराला
कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन दिन्न - शेखर कोइराला निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्ज आइपुगेका हुन्।
नेसपामा विभाग प्रमुख र केन्द्रीय सदस्य तोकिए
नेसपामा विभाग प्रमुख र केन्द्रीय सदस्य तोकिए नेपाल समाजवादी पार्टी (नेसपा-नयाँ शक्ति) ले नयाँ विभाग प्रमुख, केन्द्रीय सदस्य तथा प्रदेश उत्प्रेरक तोकेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न परिषद्, आयोग तथा आंगिक संगठनका प्रमुखहरू पनि चयन गरेको हो।
नेपाल सरकारका अधिकृत श्यामले ल्याए ‘फूलको रंग’
नेपाल सरकारका अधिकृत श्यामले ल्याए ‘फूलको रंग’ गायक श्याम राउत नेपाल सरकारका निजामती सेवाका अधिकृत हुन् । उनले भारतको इलाहाबादबाट क्लासिकल संगीत सिकेका छन् । गायिका मिराले पनि इलाहाबादबाट क्लासिकल संगीत सिकेकी हुन् ।
नेपाल र म्यानमार पहिलो हाफमा २-२ गोलको बराबरीमा
नेपाल र म्यानमार पहिलो हाफमा २-२ गोलको बराबरीमा फाइनलमा पुगिसकेका नेपाल र म्यानमारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।
नेप्सेको सिइयोका लागि पदपूर्ति समिति गठन
नेप्सेको सिइयोका लागि पदपूर्ति समिति गठन अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल रहेका छन् ।
फास्ट ट्रयाक निर्माणको समयावधि थपिने
फास्ट ट्रयाक निर्माणको समयावधि थपिने उनले भने, 'नेपाली सेनाले जिम्मा लिएको काम नगर्ने भन्ने कुरै हुँदैन। हामी दिनरात प्रयास गरिरहेका छौँ । तर, असोज १२ र १३ गतेको भारी वर्षाले काममा असर पारेको छ। प्राकृतिक विपत्तिलाई रोक्न सकिँदैन। साथै, रुख कटानमा बढी समय लागेकाले पनि निर्माणमा ढिलाइ भएको हो। खोकनाको जग्गा विवाद समयमै हल नभए...
ओलीले कार्यकर्तामाझ मनाए ७४औं जन्मदिन
ओलीले कार्यकर्तामाझ मनाए ७४औं जन्मदिन २०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा अध्यक्ष चुनिएका ओली नेपाली काँग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री बनेका छन् । 
अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने
अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शो रुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट,सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन् । 
Weather Update