Harsamaya
हर समय
हर समय
आजको राशिफल : आर्थिक लाभ, प्रेम र करियरमा को कति भाग्यमानी?
आजको राशिफल : आर्थिक लाभ, प्रेम र करियरमा को कति भाग्यमानी? कर्कट : चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ । आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। साँझमा चलचित्र-थिएटर वा आफ्नो जोडीसित खानाले तपाईंलाई तनाउमुक्त र राम्रो मुडमा राख्न सक्छ।
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ (विज्ञप्तिसहित)
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ (विज्ञप्तिसहित) पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेरबहादुर स्याङताङ, नुवाकोट बेलकोटगढी नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्तबहादुर गुरुङ रहेका छन्।
मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि
मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।
निर्वाचन अघि नै पार्टीको महाधिवेशन - नेता केसी (भिडियोसहित)
निर्वाचन अघि नै पार्टीको महाधिवेशन - नेता केसी (भिडियोसहित) कांग्रेस लोकतन्त्रको प्रमुख संवाहक भएको भन्दै उनले पार्टीका नेताहरूले गलत सूचनाका आधारमा महाधिवेशनका विषयमा जे पनि बोल्ने कामले राम्रो सन्देश नजाने बताए । 
नेपाल र म्यानमाबीचको खेल बराबरी, फाइनल खेल बुधबार
नेपाल र म्यानमाबीचको खेल बराबरी, फाइनल खेल बुधबार उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् । दोस्रो हाफमा भने नेपाल र म्यानमाका तर्फबाट पटक पटक गोल गर्ने प्रयास भए पनि सफल भने हुन सकेनन् । यसअघि नेपाल र म्यानमाले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका थिए । अब नेपाल र म्यानमाबीच बुधबार फाइनल खेल हुनेछ...
कोहलीको अर्को इतिहास: एकदिवसीय क्रिकेटमा १४ हजार रन पुरा, नयाँ कीर्तिमान!
कोहलीको अर्को इतिहास: एकदिवसीय क्रिकेटमा १४ हजार रन पुरा, नयाँ कीर्तिमान! दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।
एपिएफ क्लब केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश
एपिएफ क्लब केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपिएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
वसन्तपुरमा बास्किन रोबिन्सको ३४औँ शाखा
वसन्तपुरमा बास्किन रोबिन्सको ३४औँ शाखा विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौंको ऐतिहासिक ठाउँ बसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। 
पोखरामा सिन्धुपाल्चोक घर भएकी महिला इन्स्पेक्टर मृत फेला
पोखरामा सिन्धुपाल्चोक घर भएकी महिला इन्स्पेक्टर मृत फेला सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महतको शव ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा फेला परेको थियो। यस घटनाले प्रहरी संगठनभित्र नै धेरै प्रश्न उठाएको छ।
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
रिङ्‍कुकुमारीको बलात्कार र मृत्यु प्रकरण: आठ जना प्रहरीको नियन्त्रणमा
रिङ्‍कुकुमारीको बलात्कार र मृत्यु प्रकरण: आठ जना प्रहरीको नियन्त्रणमा सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको हो ।
Weather Update