देशभर बदली, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, फागुन १६, २०८१
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम परिवर्तन भएको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा पूर्ण बदली छ भने अन्य भागमा आंशिक बदली देखिएको छ।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो?
शुक्रबार, फागुन १६, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य सूची अनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ भने केही सस्तो भएको छ।
आज ग्याल्पो ल्होछार, शेर्पा समुदायले मनाउँदै
शुक्रबार, फागुन १६, २०८१
पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होछार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम
शुक्रबार, फागुन १६, २०८१
फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ । साथै उनीहरूले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने...
काठमाडौंका यी स्थानमा किन काटिँदैछ बिजुली ?
शुक्रबार, फागुन १६, २०८१
आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।
कस्तो छ आजको तपाईंको राशिफल ?
शुक्रबार, फागुन १६, २०८१
मीन
एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिँदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ...
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प
शुक्रबार, फागुन १६, २०८१
सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरकाे भूकम्प गएको छ।
नेमकिपाको महाधिवेशन आजदेखि, बिजुक्छेँ नै होलान् त अध्यक्ष ?
बिहीबार, फागुन १५, २०८१
उद्घाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँच ठाउँहरूबाट छुटाछुटै जुलुस गरी सल्लाघारी उद्घाटन स्थलमा पुग्ने जनाइएको छ । बिहान १० बजे भेला भई बाजागाजाका साथ र्यालीसहित उद्घाटनस्थल सल्लाघारी भक्तपुरमा दिउँसो १ बजे पुग्ने जनाइएको छ ।
जसपाले बोलायो केन्द्रीय समिति बैठक
बिहीबार, फागुन १५, २०८१
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित नहुने
बिहीबार, फागुन १५, २०८१
‘नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,’ महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन। यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ।’
सुक्खा पहिरोले ३८ वर्षीय दुर्जनको मृत्यु
बिहीबार, फागुन १५, २०८१
जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

