राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षति
बिहीबार, चैत २८, २०८१
आगोमा जलेर आगलागीबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
चट्याङले लागेर दुई जनाको मृत्यु
बिहीबार, चैत २८, २०८१
घाईतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो
बिहीबार, चैत २८, २०८१
देशकी प्रसिद्ध गायिका रुबी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला यो दुर्घटना भएको हो । लाइभ प्रदर्शनको क्रममा अचानक क्लबको छत भत्कियो र धेरै व्यक्तिहरू पुरिएका थिए । देशको आपतकालीन अपरेशन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले विगत २४ घण्टादेखि उद्धार कार्य जारी रहेको तर अहिले बाँच्ने आशा घट्दै गएको बताए ।...
मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुरलाई दिल्ली उतारियो
बिहीबार, चैत २८, २०८१
भारतीय मिडियाका अनुसार अब एक छिनमा एनआईएले उनलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकाले उनलाई भारत सुपुर्दगी गरिदिएको हो ।
सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका
बिहीबार, चैत २८, २०८१
विगत पाँच वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए । पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए । शुक्रबार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो ।
सामान्य अंकले घट्यो सेयर
बिहीबार, चैत २८, २०८१
यसदिन ३२१ कम्पनिका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुदाँ ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ कारोबार भएको छ ।
तेल ट्यांकी भित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
बिहीबार, चैत २८, २०८१
विशेष सूचनाको आधारमा २७ गते दिउँसो जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका ३ चौतारास्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
बिहीबार, चैत २८, २०८१
कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजीनामा दिएका थिए ।
आईपिएलले लगायो राजस्थान रोयल्समाथि २४ लाख जरिबाना
बिहीबार, चैत २८, २०८१
राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिबाना गरिएको छ । यो जरिबाना लाग्नुअघि राजस्थानको टोलीले अर्को घाउ भोगेको थियो ।
कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण
बिहीबार, चैत २८, २०८१
कर्णले भने, ‘त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट योग्यता आधारित नियुक्ति पाएको म एक जना अल्पसंख्यक समुदायबाट आएको प्रमुख हुँ । मलाई असफल साबित गर्न विगतदेखि नै विभिन्न हतकण्डा अपनाइँदै आएको छ ।’
निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री
बिहीबार, चैत २८, २०८१
साथै उनले अहिलेको देशमा भ्रष्टाचार न्यूनीकरण र अन्त्य गर्न समेत यो सरकार प्रतिबद्ध रहेको बताए । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।
शैलुङको जङ्गलमा रङ्गीचङ्गी गुराँस, चैत–वैशाखको मौसम घुम्न उपयुक्त
बिहीबार, चैत २८, २०८१
काठमाडौंबाट रामेछापको बाटो प्रयोग गरी शैलुङ जान चाहनेले दुईवटा बाटो प्रयोग गर्न सक्छन् । एउटा काभ्रेको चौँरी हुँदै रामेछापको लखनपुर निस्किएर शैलुङ जान सकिन्छ भने अर्को बीपी मार्गबाट सित्खाको पुल तरेर खाँडादेवी गाउँपालिकाको गोगनपानी निस्किएपछि त्यहाँबाट गाल्पा, दोरम्बा हुँदै शैलुङ पुग्न सकिन्छ ।
सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ
बिहीबार, चैत २८, २०८१
‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो । उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ । शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’महरले भने।
साताको लोकप्रिय

