पाकिस्तानी एजेन्टको आरोपमा नयाँदिल्लीमा एक नेपाली पक्राउ
बिहीबार, जेठ ८, २०८२
यस सम्बन्धमा दिल्ली प्रहरीले गत मे महिनामै अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ। अहिले पक्राउ परेका दुवै जना तिहाड जेलमा रहेको एएनआईले उल्लेख गरेको छ।
अवैध लागूऔषध सहित ६ जना पक्राउ
बिहीबार, जेठ ८, २०८२
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ इँटाभट्टा बस्ने २५ वर्षीय घनश्याम माझीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
द्वन्द्वपीडितले झपारेपछि कार्यक्रम नसकिदै बाहिरिएका थिए भट्टराई
बिहीबार, जेठ ८, २०८२
पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिएका थिए ।
पेस्तोल र गोलीसहित बेनिटारबाट दुई जना पक्राउ
बिहीबार, जेठ ८, २०८२
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।
यार्सा टिप्न गएका पुरुष खोलामा खसेर बेपत्ता
बिहीबार, जेठ ८, २०८२
लामा बुधबार बेलुका साढे ८:३० बजेतिर वडा नम्बर २ को मुगुखोलामा राखिएको काठेपुल तर्दा चिप्लिएर नदीमा खसेका थिए । प्रहरी र स्थानीय मिलेर खोजे पनि उनी अहिलेसम्म भेटिएका छैनन्।
‘रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको अन्तिम आदेश शुक्रबार आउन सक्ने’ (भिडियोसहित)
बिहीबार, जेठ ८, २०८२
बिहीवार लामिछानेको रिटमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे । त्यसपछि जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए ।
फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
बिहीबार, जेठ ८, २०८२
उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउथे । सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउथे।
श्रीमती मारेर घरमा पुरेर हिड्ने श्रीमान् रेल्वे स्टेशनबाट पक्राउ, १० महिनाकी छोरी बेखबर
बिहीबार, जेठ ८, २०८२
हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र प्रतिवादीसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री
बिहीबार, जेठ ८, २०८२
सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ ।
१९ बर्षसम्म द्वन्द्व पीडितका मुद्दालाई थाँती राख्नु सामान्य कुरा होइन - डा.भट्टराई (भिडियोसहित)
बिहीबार, जेठ ८, २०८२
यस्तै, उनले शान्ति सम्झौताको बेला बेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भनिएपनि आजसम्म त्यो पूरा नभएको बताए ।
कृषिलाई प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ : चालिसे
बिहीबार, जेठ ८, २०८२
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले यस्ता विषयमा हरेक मन्त्रालयमा छलफल गरिनुपर्ने बताए । यस्ता छलफलले समस्याको समाधान निकाल्न सहज हुने धारण राखे ।
एक साता पछि हुम्लाको तिलगाउँमा प्रदेश सरकारको राहत
बिहीबार, जेठ ८, २०८२
पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
बिहीबार, जेठ ८, २०८२
पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-४ बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय बिकास गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका-३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका-१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका-२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भएका ५२...
साताको लोकप्रिय
