डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो )
मंगलबार, जेठ २७, २०८२
लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय र पेशाले अधिवक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेकी छिन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरूलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाइएको थियो। ‘सहीछाप’ गीतलाई पनि यसअघिका कभर गीतहरू जस्तै दर्शकले मन पराउनेमा मुक्ता विश्वस्त रहेकी छिन्।
निर्मला प्रकरणमा चरम लापरवाही छ: सरकार, प्रहरी र अभियन्ता पवित्र छैनन् - शिवम् अधिकारी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
म पहिलादेखि नै नारीलाई सम्मान गर्नुपर्छ भन्ने सोचमा थिएँ । जुन घरमा नारी खुसी हुन्छिन् त्यो घर उज्यालो हुन्छ भन्ने संस्कारमा हुर्केकाले अन्याय वा अत्याचार र बलात्कारको ठूलो विरोधी थिएँ । मैंले धेरैजासो महिलावादी सिनेमाहरू नै गरिरहेको हुन्छु ।समाजमा नारी–पुरुष बराबर भनिएपनि नारीहरू पीडित भइराखेको पाउछौं ।
साहसिक पर्यटनमा बढ्दो आकर्षण
मंगलबार, जेठ २७, २०८२
‘वनजंगल एडभेन्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेलहरू खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौ,’ उनले अगाडि थपिन्,’ साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बीमा गरिएको छ ।‘उनका अनुसार जंगलको बीचमा भएको एडभेन्चरमा कुल लगानी ६ करोड छ । सरकारी जमिन नभएर आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको...
निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ - खेम भण्डारी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
महेन्द्रनगर जस्तो ठाँउमा बसेर ठूलो कुरा गरेकोजस्तो लाग्ला तर म नेपालको पहिलो व्यवसायिक पुस्ताको पत्रकार हुँ । गाँउगाँउमा पत्रकार जन्माएर बसेको मान्छे हुँ । त्यसैले मेरो हातबाट व्यवसाय भन्दा बढी काम नै हुँदैन । अहिलेको अदालतबाट जुन फैसला आएको छ त्यो व्यवसायिक रुपमा कानुनी रुपमा पनि कतै छोएको छौन ।...
जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा [भिडियो]
मंगलबार, जेठ २७, २०८२
उनले भने, ‘हामीले जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं भन्ने वाचा थियो । त्यही अनुसार गाली खाएर अध्यादेशमार्फत लगानीको वातावरण बनाएका हौँ । त्यो सामान्य जोखिम हो, त्यो भन्दा ठूलो जोखिम उठाउनुपर्नेछ ।’
टोखामा गोली चलेपछि प्रत्यक्षदर्शीहरूले भने - शुटिङ चलेको जस्तो लाग्यो ?
मंगलबार, जेठ २७, २०८२
यसैगरी नजिकै कपडा सिलाइरहेकी अर्की प्रतक्षदर्शी सुटिङ भनेर अगाडि नै हेर्न गएको र दुई जना खुट्टामा गोली लागेर ढलेको देखेर डराएको सुनाइन् । ‘प्रहरी सिविल ड्रेस भएकाले सुटिङ चलिरहेको जस्तो लाग्यो । सुटिङ भनेर म अगाडि गए प्रहरीले मलाई ए भाग भाग यताबाट भाग रे दुई जना खुट्टामा गोली लागेर...
राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्तमा ८६ विद्यार्थी दीक्षित [भिडियो]
मंगलबार, जेठ २७, २०८२
प्रधानमन्त्री ओलीले विश्वविद्यालयका विद्यार्थीलाई प्रेरित गर्दै भने, ‘सफलताका लागि यो सुरुआत महत्त्वपूर्ण छ, ठूलो यात्रा सधैं पहिलो पाइलाबाट सुरु हुन्छ ।’
भ्याटिकन सिटी निरन्तर घाटामा, सम्पत्ति बेचेर घाटा कम गर्न सुझाव
मंगलबार, जेठ २७, २०८२
कि लियोले अमेरिका बाहिरबाट चन्दा उठाउनु पर्नेछ, जुन कुनै सानो काम होइन। उनले भने कि युरोपमा व्यक्तिगत परोपकारको कम परम्परा छ।
स्कूलको कम्प्युटर चोर्ने तीन जना समानसहित पक्राउ
मंगलबार, जेठ २७, २०८२
गत शनिबार राती मावि भसेढवाको विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरी लगेका थिए ।
नेपाल र साउदीबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने विषयमा सहमति
मंगलबार, जेठ २७, २०८२
मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार बताए । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।
‘निर्मलाजस्ता छोरीहरूको सुरक्षाका लागि चेतनात्मक फिल्म आवश्यक छ’ [भिडियो]
मंगलबार, जेठ २७, २०८२
‘दाह्री बा’ का नामले चिनिने चर्चित कलाकार सुरविर पण्डित भन्छन्,‘वास्तविक घटनामा आधारित फिल्महरूले समाजलाई ऐना देखाउने काम गर्छ । तर, यस्ता संवेदनशील घटनामा बोल्दा कलाकारहरू विवादमा समेत तानिने गर्छन् ।’
‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैनन्’ [भिडियो]
मंगलबार, जेठ २७, २०८२
उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए ।
टोखामा गोली चल्यो, दुईजना घाइते
मंगलबार, जेठ २७, २०८२
घाइतेहरूलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ ।
साताको लोकप्रिय

