बारामा २२५ केजी लागू औषध गाँजा सहित चार जना पक्राउ
शनिबार, वैशाख २०, २०८२
ट्र्याक्टर चालक आदर्शकोटवाल गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदा घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएको उनले बताए ।
एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल
शनिबार, वैशाख २०, २०८२
साथै उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए। नेपालले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए ।
श्रोत नखुलेको रकम सहित तीन भारतीय नागरिक पक्राउ
शनिबार, वैशाख २०, २०८२
बरामद नगदसहित तीन जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको र कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दाबी
शनिबार, वैशाख २०, २०८२
परराष्ट्रमन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्तर्गत एकता महाधिवेशन भएको भन्दै सवै गैरआवासीय नेपालीहरूलाई मिलाएर लैजान पनि शुभकामना दिइन् । उनले नेपालीहरूको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले बिर्सेर एकता गर्न आग्रह गरिन् ।
नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री
शनिबार, वैशाख २०, २०८२
प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जबाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको बताए । समाजमा वञ्चितहरूको पहुँच वृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा...
मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे
शनिबार, वैशाख २०, २०८२
शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानीय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको बताए ।
कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छ : मन्त्री चौरसिया
शनिबार, वैशाख २०, २०८२
साथै, उनले कानुन बनाउने कुरामा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्ने बताए । उनले कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश र स्थानीय तह सम्बन्धी कानुन बनाउनुपर्ने बताए ।
२३ घण्टामा ‘के घर के डेरा : घर नं २’ को ट्रेलरलाई १० लाख भ्युज
शनिबार, वैशाख २०, २०८२
शुक्रबार सार्वजनिक ट्रलेरले २४ घण्टा नपुगै युट्युबमा १० लाख भ्युज कटाएको हो । यसले ‘के घर के डेरा : घर नं २’प्रति दर्शकको चासो देखिएको पुष्टि भएको निर्माणपक्षले बताएको छ ।
बलात्कार पीडित महिलाको न्यायका लागि आवाज बनेको ‘देवी’ डकुमेन्ट्री
शनिबार, वैशाख २०, २०८२
हलमा पुगेकी नेतृ खड्काले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यौनजन्य हिंसामा समाजले लाजको भार सबै महिलाको काँधमा थोपर्दिने गरेको र त्यसबाट मुक्त हुन पनि यो वृत्तचित्रले सहयोग पुर्याउने बताइन् । उनले यौनजन्य हिंसा अदृश्य र अस्वीकार्य घटना भएको भन्दै स्विकार गराउनको लागि वृत्तचित्रले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु
शनिबार, वैशाख २०, २०८२
त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडीलाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।
संविधान कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
शनिबार, वैशाख २०, २०८२
यस्तै, उनले विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास लिएको पनि बताए ।
पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको छ : अध्यक्ष शर्मा
शनिबार, वैशाख २०, २०८२
यस्तै, उनले पत्रकार माथि दुर्व्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहीनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।
यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य
शनिबार, वैशाख २०, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
साताको लोकप्रिय

