Harsamaya
हर समय
हर समय
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन यस्तै, विनयी त्रिवेणी गाउँपालिका -१ मा बाढी आएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । यस्तै, पृथ्वीलोक मार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका-२ कोप्लाङमा सडक एकतर्फी खुलेको छ । जहाँबाट साना सवारी साधनमात्रै सञ्चालनमा आएका छन् । 
जानकी नवमीमा राष्ट्रिय बिदाको माग, जनकपुरमा दबाब  र्‍याली
जानकी नवमीमा राष्ट्रिय बिदाको माग, जनकपुरमा दबाब  र्‍याली यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय बिदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राखिनुपर्ने माग गरिएको थियो । तर, अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
मौखिक आदेशमा भुक्तानी नदिँदा मेयरले कुटे अधिकृतलाई, कर्मचारी आन्दोलित
मौखिक आदेशमा भुक्तानी नदिँदा मेयरले कुटे अधिकृतलाई, कर्मचारी आन्दोलित मौखिक आदेशको भरमा कानुन विपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुखेसो पोखेका छन्।
सोलुखुम्बुको गौरीटापमा गेट वे टु एभरेष्ट
सोलुखुम्बुको गौरीटापमा गेट वे टु एभरेष्ट दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको निर्देशक घिमिरेले बताए । सहभागीले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्ने निर्देशक घिमिरेले बताए ।  काठमाडौंबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथा लगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो । समुन्द्री सतहबाट...
सिरहामा दुई थान बन्दुक फेला
सिरहामा दुई थान बन्दुक फेला उनले भने, ‘शिकारीहरुले आपगाछी क्षेत्रमा दुईथान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक साहले बताए। उनले भने, ‘शिकारीहरूले सिकार खेल्ने क्रममा बन्दुक पड्काएको सूचना आएपछि हामी घटनास्थलमा पुगेर खोजतलास गर्दा बन्दुक फेला पारेको हो।’ 
कोशी प्रदेश लगानी सम्मेलनमा डेढ खर्बको सम्झौता
कोशी प्रदेश लगानी सम्मेलनमा डेढ खर्बको सम्झौता सम्मेलनकाे सुरुवातमा प्रस्तावित परियोजनाको प्रस्तावित परियोजनाको लगानी अनुमान १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ  गरिएको थियो । सम्मेलनको प्रमुख आकर्षणका रूपमा किल्ड्रिकर म्यानुफ्याक्चरिङ प्लान्ट’ परियोजनामा ३२ अर्ब रुपैयाँ लगानीका लागि सम्झौता भएको छ । त्यस्तै, २६ अर्ब रुपैयाँको ’ग्रिन युरिया म्यानुफ्याक्चरिङ फेसिलिटी’ परियोजना, ५ अर्ब ६० करोडको ’एप्रोभोल्टिक सोलार...
पेस्तोल र गोली सहित युवक पक्राउ
पेस्तोल र गोली सहित युवक पक्राउ पर्सा गाउँपालिका–२, मा रहेको रवी होटेलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साहलाई प्रहरीले  हतियारसहित पक्राउ गरेको हो ।  प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ ।
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेमनि जंगल क्षेत्रमा स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अहिले जंगल क्षेत्रका तीन टावर फाउण्डेशनको काम भइरहेको छ । अवको एक हप्तामा जंगल क्षेत्रको काम सक्ने गरी काम भइरहेको खड्काले बताए ।
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल कार्यक्रममा  पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातिको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ उनले पूर्वराजाको नाममा पुनः सत्तामा फर्कने चाहना बोकेका तत्त्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्व...
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य 
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य  यस्तै, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो...
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । त्यसैगरी, गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा...
चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै बिहान साढे ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ । यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन...
Weather Update