नेपाल वायुसेवा निगमको ६७ औँ वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता, लुइँटेल प्रथम,पौडेल द्वितीय र खनाल तृतीय
शुक्रबार, असार १३, २०८२
निगममा कार्यरत बहालवाला कर्मचारी र पूर्वकर्मचारीहरुको सहभागिता रहेको सो प्रतियोगितामा प्रमिला लुईँटेल प्रथम, विनय पौडेल द्वितीय र भाष्कर खनाल तृतीय भएका छन् ।
देशभर मनसुनी वायुको प्रभाव, यी छ प्रदेशमा भारी वर्षा
शुक्रबार, असार १३, २०८२
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरोको भाउ, कति छ आज विदेशी मुद्राको विनिमय दर ?
शुक्रबार, असार १३, २०८२
अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
कस्तो छ आजको तपाईंको राशिफल ?
शुक्रबार, असार १३, २०८२
पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक सङ्केतहरू प्राप्त हुनेछन् । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
भारतमा बन्धक बनाइएका ५७ नेपालीलाई कसरी गरियो उद्धार ? (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
‘किन इन्डिया’ नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीले भारतमा बन्धक बनाइएका र फसेका नेपालीहरुको उद्धार कार्यलाई संवेदनशिलता पूर्वक हेरेको प्रतिक्रिया दिएका छन् ।
विदेशमा रहेका नेपालीहरुको सुरक्षा, मूल्यांकन र सेवामा तत्पर छौं : मन्त्री राणा (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई सुधार गर्दै जाने बताएकी छन् ।
अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका बारेमा संरचनागत सुधार, नीतिगत र समग्र प्रणालीको सुधारका लागि सरकारले पहल सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
बिहीबार, असार १२, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।
महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् : प्रमुख महर्जन (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् ।
बैंकिङ कसूर मुद्दाका फरार नुवाकोटका प्रकाश पक्राउ
बिहीबार, असार १२, २०८२
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।
मेलम्चीका पसलहरू अनुगमन, मिठाई पसल ‘सिल’
बिहीबार, असार १२, २०८२
अनुगमनका क्रममा सरसफाइ नगरेको, नवीकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।
बेपता आयोगमा काम गर्न नियमावलीको अभाव छ : अध्यक्ष गड्तौला (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
बेपता पारिएका व्यक्तिको छानविन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले नियमावलीको अभावका कारण काममा गति दिन नसकिएको बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत २३ लाख बढी ठगी गर्ने दुई जना पक्राउ
बिहीबार, असार १२, २०८२
सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् ।
साताको लोकप्रिय

