Harsamaya
हर समय
हर समय
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्‍चालनमा ल्याउने तयारी
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्‍चालनमा ल्याउने तयारी यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
जन्ते बाख्रोको भव्य प्रिमियर
जन्ते बाख्रोको भव्य प्रिमियर उनले भने, ‘जब टिम राम्रो भईदिए पछि सबै राम्रो हुन्छ जस्तो लाग्छ । अहिले हामीले कन्टेन मात्र भनिरहेका छौ कहिलेकाहीँ कन्टेनको बिचमा मनोरञ्जन, पारिवारिक चलचित्र जो सबैले हेर्न मिल्छ । २ घण्टाको समयमा बच्चादेखि बुढासम्म सबैले मनोरञ्जन लिएर खुसी हुँदै बाहिर जाउन्  भन्ने यो प्रयास हो ।’ उनले थप भने,‘...
‘टेक एण्ड पे’ को प्रस्ताव उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छः उर्जामन्त्री खड्का [भिडियो]
‘टेक एण्ड पे’ को प्रस्ताव उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छः उर्जामन्त्री खड्का [भिडियो] कार्यक्रममा बोल्दै दार्चुलाका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याउन सके उत्पादित विद्युत खेर नजाने बताए । आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई उनले आग्रह गरे ।
तरकारी र फलफूलको थोक मूल्य कति पुग्यो ?
तरकारी र फलफूलको थोक मूल्य कति पुग्यो ? तनेबोडीको मूल्य प्रतिकिलो ४० रुपैयाँ, मकैबोडी प्रतिकिलो ६५ रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ४०, घिउ सिमी घिउ सिमी (हाइव्रिड) ३५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, भटमास कोशा १३० रुपैयाँ किलो मूल्य कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३२ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला...
कोरोनापछि चीनले ‘फुसेरियम’ भाइरस बनाएको अमेरिकाको खुलासा
कोरोनापछि चीनले ‘फुसेरियम’ भाइरस बनाएको अमेरिकाको खुलासा जानकारीका अनुसार जुनयोङ लिउकी प्रेमिका अमेरिकाको मिशिगन विश्वविद्यालयको प्रयोगशालामा काम गर्छिन् । लिउ डेट्रोइट एयरपोर्टबाट अमेरिका प्रवेश गरे र उनको योजना आफ्नी प्रेमिकाको सहयोगमा प्रयोगशालामा फंगसमा काम गर्ने थियो। वैज्ञानिकहरूका अनुसार फुसेरियम ग्रामिनेरम घातक भाइरस हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको पचहत्तरौँ बैठक आज बस्ने भएको छ ।
रौतहटमा श्रृङ्खलाबद्ध नवविवाहिताको हत्या, फेरि मृत भेटिन् एक महिला 
रौतहटमा श्रृङ्खलाबद्ध नवविवाहिताको हत्या, फेरि मृत भेटिन् एक महिला  मंगलबार बेलुकी ८ बजे कटहरिया नगरपालिका १ भसेढवा बस्ने अनकेश यादवको श्रीमती बर्ष २२ कि अल्का यादव आफ्नै घरको सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।
आइसिसी विश्वकप लिग - २ : नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी
आइसिसी विश्वकप लिग - २ : नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । 
केन्द्रले प्रदेशलाई हेर्ने दृष्टिकोण नै हेपाहा प्रवृत्तिको छ :उपाध्यक्ष देवकोटा (भिडियोसहित)
केन्द्रले प्रदेशलाई हेर्ने दृष्टिकोण नै हेपाहा प्रवृत्तिको छ :उपाध्यक्ष देवकोटा (भिडियोसहित) डा.कृष्णचन्द्र देवकोटा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष हुन् । गोरखामा जन्मिएर काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरी दक्षिण कोरियाबाट स्नानकोत्तर उपाधि हासिल गरेका डा.देवकोटा विपद् र विकाससँगै अनुसन्धानको क्षेत्रका क्रियाशील छन् । 
हरि प्रसाद शर्माको कला प्रदर्शनी अब जेठ २४ गतेसम्म
हरि प्रसाद शर्माको कला प्रदर्शनी अब जेठ २४ गतेसम्म सार्वजनिक यातायात नचल्दा दर्शकहरूले भोगेको असुविधालाई मध्यनजर गर्दै तथा दर्शकहरूको निरन्तर आग्रहलाई सम्मान दिँदै, प्रदर्शनीको अवधि जेठ २४ सम्म बढाइएको हरि प्रसाद शर्माको फेसबुकमार्फत जानकारी दिइएको छ।
आज विश्व वतावरण दिवस मनाइँदै
आज विश्व वतावरण दिवस मनाइँदै विश्व वतावरण दिवस।
Weather Update