Harsamaya
हर समय
हर समय
डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल (भिडियोसहित)
डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल (भिडियोसहित) स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।
वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक
वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
मुगुको छाँयानाथ नगरपालिकाले दियो बिहीबार सार्वजनिक बिदा
मुगुको छाँयानाथ नगरपालिकाले दियो बिहीबार सार्वजनिक बिदा मुगुको छाँयानाथ रारा नगरपालिकाले बिहीबार स्थानिय सार्वजनिक बिदा दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्यण गरेको हो  । 
नेपाल–भारत सीमा नाका बन्द हुने 
नेपाल–भारत सीमा नाका बन्द हुने  उनका अनुसार दार्चुलाको पुलघाट  नाका  साउन ५ गते बेलुकादेखि जुलाई साउन  ८ गते बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए । 
ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान
ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ ।
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै न्यौपाने राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।
रुसद्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक
रुसद्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक रूसी आक्रमणको प्रतिवाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ । रूसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड–विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नगढुंगा–मुग्लीन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न [भिडियो]
नगढुंगा–मुग्लीन सडकको पूर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न [भिडियो] बजार क्षेत्रमा भने चार देखि ६ लेन सम्म पनि सड्क विस्तार हुने बताइएको छ । गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्ध स्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए । यद्यपि, अझैं यसका केही कामहरू बाँकी रहेपनि...
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४० निर्धारण गरिएको छ। 
मान्छेहरू मेरो जुत्ता मात्रै देख्छन्, जुत्ता लगाउन फटाएका चुँडाएका चप्पलहरू देख्दैनन् : रंगकर्मी किरण नेपाली (भिडियोसहित)
मान्छेहरू मेरो जुत्ता मात्रै देख्छन्, जुत्ता लगाउन फटाएका चुँडाएका चप्पलहरू देख्दैनन् : रंगकर्मी किरण नेपाली (भिडियोसहित) अहिले गरिरहेको नाटक (द मिसिङ डग) का निर्देशकसँगको संगत पहिला देखि नै हो । म मण्डलाको पनि विद्यार्थी हुँ । जब म क्लास लिन आए त्यो बेला देखि नै हामी एक अर्कामा नजिक छौं ।  
Weather Update