Harsamaya
हर समय
हर समय
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरकालागि आवेदन दिने आज अन्तिम दिन
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरकालागि आवेदन दिने आज अन्तिम दिन हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ? जसमा चार पाङ्ग्रे र दुई पांग्रेगरी विभिन्न ५० ब्राण्डहरुले उत्साहजनक सहभागिता जनाउँदै छन् । नाइमाका अनुसार नयाँ र पुराना गरी ५० वटा ब्रान्डले शो मा सहभागिता जनाउन लागेका छन् । प्यासेन्जर गाडीमा बिवाइडी, सिट्रोन, फोर्थिङ, जीडब्लूएम, भोल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोड़ा...
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजय
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजय पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए । त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सात विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
आजको फलफूल तथा तरकारीको मूल्य
आजको फलफूल तथा तरकारीको मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्यमा आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४६, आलु रातो भारतीय प्रतिकिलो रु ४३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो...
इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण आक्रमण पश्चात् आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”
ललितपुर महानगरको चौथो उद्यमी सम्मेलन,  उद्यमी महिलाको हौसला बढाउन सम्मान 
ललितपुर महानगरको चौथो उद्यमी सम्मेलन, उद्यमी महिलाको हौसला बढाउन सम्मान  रोजगारी, उत्पादन र बजारीकरण देश र पालिकाको प्रगतिको सूचक भएको उनको भनाइ छ । मन्त्री भण्डारीले सभ्यतासँग जोडिएको उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने बताउँदै हस्तकलालाई प्राथमिकतामा राख्नुपर्ने प्रष्ट पारे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग र उद्यमीसँग सम्बन्धित ३१ वटा बुँदाहरू समेटिएको बताउँदै मन्त्रालयले उद्यमशीलता प्रवर्द्धन गर्न र उद्यमीलाई प्रेरित...
वैकल्पिक उपाय स्वरूप वर्षा याममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने
वैकल्पिक उपाय स्वरूप वर्षा याममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने बर्षा याममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौँ बासीलाइ उक्त खोलाको पानी बाह्रै महिना निर्बाध रूपमा वितरण गरिने मन्त्री यादवले जानकारी दिए । उनले भने, ‘यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दिगो समाधान गर्ने अपेक्षा गरिएको छ ।
अघिल्ला कृतिभन्दा पछिल्ला कृति झन् उत्कृष्ट बनून् भन्ने इच्छा पुगेपछि मात्र स्रष्टा सन्तुष्ट हुन्छ : प्रा.डा. लक्ष्मणप्रसाद गौतम
अघिल्ला कृतिभन्दा पछिल्ला कृति झन् उत्कृष्ट बनून् भन्ने इच्छा पुगेपछि मात्र स्रष्टा सन्तुष्ट हुन्छ : प्रा.डा. लक्ष्मणप्रसाद गौतम उनको शैक्षिक यात्रा नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय (उत्तर प्रदेश, भारत), म्यान्मारको केन्द्रीय शिक्षा विभाग (कक्षा शिशुदेखि १० सम्म) र थाइल्याण्डको थाई–नेपाली संघसम्म फैलिएको छ। उनले २०३६ सालमा नयाँ पुकार पत्रिकाबाट ‘मातृभूमि’ शीर्षकको कविता प्रकाशित गरी साहित्यिक यात्रा आरम्भ गरेका हुन् । गौतमले २०४७ मा ‘बीपीको सुम्निमा :...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ । यस्तै, आज १ बजे बस्ने विधायन व्यवस्थापन समितिको  बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।  
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । अजै सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव,  भारी वर्षाको सम्भावना
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव,  भारी वर्षाको सम्भावना महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
Weather Update