गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय [भिडियोसहित]
शुक्रबार, जेठ १५, २०८३
उनका अनुसार, अदालत, प्रहरी र प्रशासनप्रतिको जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ । ‘आज जनताले कसैलाई श्रद्धेय मान्दैनन्,’ उनले भने ।
‘काजी’ : आदर्श पुरुष र खुद्रा पारिवारिक समस्यामाभित्रको सामाजिक चित्रण
बुधबार, जेठ १३, २०८३
चलचित्रले (प्रजातन्त्र आउनु अघिदेखि सशस्त्र द्वन्द्व सुरु हुनु अगाडिको समय) लाई पर्दामा उतारेको छ ।
अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?
शनिबार, जेठ ९, २०८३
अर्थशास्त्री, पूर्वराष्ट्रिय योजना आयोग उपाध्यक्ष र सार्वजनिक नीतिका जानकारका रूपमा बनाएको छविले उनलाई परम्परागत अर्थमन्त्रीभन्दा फरक सोच्नु अस्वभाविक पनि होइन् ।
लालीबजार : जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन्
शुक्रबार, जेठ ८, २०८३
फिल्मको मूलभाव त्यहीँबाट सुरु हुन्छ । एउटा आमाले छोरीलाई आफूजस्तो जीवन नदिने अठोट । छोरी महारानीलाई पढाएर समाजको घेरा तोड्ने सपना । यही यात्रामा फिल्मले आमा–छोरी सम्बन्ध, वादी समुदायको पीडा, वर्गीय विभेद र महिलामाथिको सामाजिक अन्यायलाई एकसाथ समेट्ने प्रयास गरेको छ ।
डिजिटल पहुँच विस्तारको दौडमा नेपाल, तर ग्रामीण भेग अझै प्रतिक्षामा : मीनप्रसाद अर्याल [भिडियोसहित]
आइतबार, जेठ ३, २०८३
डिजिटल पहुँचको यो दूरी घटाउनु नै अबको सबैभन्दा ठूलो चुनौती र आवश्यकता बनेको छ ।
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित)
शनिबार, जेठ २, २०८३
दर्शकको विश्वासले जिम्मेवारी थप बढाउने उनले स्वीकार गरे । ‘दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो माया र विश्वासले अझ राम्रो गर्न दबाब दिन्छ, यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ, अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोण र स्वाद बोकेको चलचित्र हो ‘काजी,’ उनले भने ।
सुकुम्बासी बाउछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’
शुक्रबार, वैशाख ११, २०८३
यसैगरी ओम कुमारले आफूहरूलाई जबर्जस्ती विस्थापित गर्न खोजिएको आरोप लगाए । उनले राज्यले व्यवस्थापन नगरीकन यसरी हटाउने हो भने आफूहरु सडकमा फालिएको बताए ।
मातातीर्थ औँसीमा कलाकारहरुको मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’
शुक्रबार, वैशाख ४, २०८३
‘धन्यवाद शब्द सानो छ तिम्रो लागि... आमा, तिमी मेरो संसार हौं’ भन्ने उनको अभिव्यक्तिले धेरैको मन छोएको छ ।
‘म प्यार बेचि दिन्छु’ गायिकाको निधनले स्तब्ध नेपाली संगीत
आइतबार, चैत २९, २०८२
साधना कला केन्द्र पुलतीसडकले आयोजना गरेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’मा केही कालजायी गीतहरु सुनाएकी थिइन् ।
सागर लम्साल विवाद : महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया
शनिबार, चैत २१, २०८२
यो घटनाले फेरि एकपटक नेपाली समाजमा लैंगिक हिंसा, पीडितप्रतिको दृष्टिकोण र सार्वजनिक व्यक्तिहरूप्रति अन्धविश्वासजस्ता विषयहरूलाई बहसको केन्द्रमा ल्याएको छ ।
साताको लोकप्रिय

![गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/Bhim-upadhyaya-1780035105.jpg)