जातभन्दा माथि उठेको ४६ वर्षको मित्रता : मदनकृष्ण–हरिवंश [भिडियोसहित]
बिहीबार, साउन १४, २०८३
विश्वास, सम्मान, समझदारी र निरन्तर सहकार्यले सम्बन्धलाई कसरी दीर्घकालीन बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा उनीहरूको मित्रतालाई हेर्ने गरिन्छ ।
‘गौँथली’ मा अरुण क्षेत्रीको चुनौतीपूर्ण यात्रा: अटिजम पात्रमार्फत समाजलाई ऐना देखाउने प्रयास [भिडियो]
सोमबार, असार २९, २०८३
क्षेत्रीले आफ्नो अभिनय यात्राको प्रेरणा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती र विराज भट्टजस्ता दिग्गज कलाकारबाट पाएको बताउँछन् ।
सत्ताको सिँढीमा बालेन : तर सडकमै जलिरहेछन् भुइँमान्छेका सपना
शुक्रबार, असार २६, २०८३
हिजो प्रेमप्रसादको वियोगमा राज्यलाई दोष दिएर पन्छिन मिल्ने ठाउँमा बालेन थिए, तर आज उनी आफैं राज्य हुन् ।
आगलागीपछि सर्वोच्चको पुनरुत्थान : एनेक्सदेखि नयाँ भवनसम्म सेवा, १८ हजार मिसिल पुन:प्राप्त (भिडियोसहित)
बुधबार, असार २४, २०८३
देशभरका विभिन्न अदालतसँगै सर्वोच्च अदालत पनि हिंसात्मक घटनाको प्रत्यक्ष मारमा परे । विशेषगरी सर्वोच्च अदालतको ऐतिहासिक मूल भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि न्याय सम्पादनको नियमित प्रक्रिया नै अन्योलमा पर्यो ।
सरकारको एकसय दिन : सय बुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्नहरु
आइतबार, असार २१, २०८३
पूरा गरेको सन्दर्भमा सरकारले गरेका काम, अपूर्ण रहेका प्रतिबद्धता तथा देखिएका चुनौतीहरूको समीक्षा आवश्यक छ ।
गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा
आइतबार, असार २१, २०८३
सरकारको सय दिन पूरा हुँदा गृहमन्त्री गुरुङको यात्रा एउटा स्पष्ट सन्देश देखिएको छ । केही गर्ने हुटहुट देखिन्छ तर तारताम्य नमिलेको अनुभुत नागरिकहरुले गरिरहेका छन् ।
आरजु राइस मिल : सरकारको समर्थन मूल्यभन्दा बढी रकम दिइरहेको एक उद्योग
सोमबार, असार १५, २०८३
किसानकै जोडबलमा स्थापना गरिएको मिलले दीर्घकालीन रूपमा किसानलाई उचित मूल्य सुनिश्चित गर्ने र आवश्यक परे उनीहरूलाई सेयरधनी बनाउने सामाजिक उद्देश्य समेत राखेको उनले बताए ।
४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा (भिडियोसहित)
शुक्रबार, असार १२, २०८३
ओझाले आफू विगत पाँच दशकदेखि लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाको क्षेत्रमा सक्रिय रहेको बताए । उनले जापानस्थित विभिन्न शैक्षिक संस्थाबाट लागू पदार्थ तथा मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गरी नेपालमा यस विषयमा औपचारिक रूपमा डिप्लोमा हासिल गर्ने पहिलो व्यक्तिमध्ये एक भएको उल्लेख गरे ।
‘खुट्टा भाँच्ने’ अभिव्यक्तिदेखि बहुवर्षीय बजेटसम्म : कस्तो रह्यो लम्सालको सुरुवाती इनिङ्स ?
शनिबार, असार ६, २०८३
मन्त्री लम्सालले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे पनि स्थानीयले स्पष्ट कार्ययोजना मागे । पुल निर्माणको समयसीमा र समाधानबारे ठोस जवाफ नआएको भन्दै स्थानीयले नाराबाजी गरेपछि मन्त्री त्यहाँबाट फर्किन बाध्य भए ।
‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, नवीन चौहान उत्कृष्ट निर्देशक
शुक्रबार, असार ५, २०८३
त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र स्वर्गीय पत्रकार दिनेश सिटौलाले पनि विशेष योगदान सम्मान पाएका छन् ।
साताको लोकप्रिय

![जातभन्दा माथि उठेको ४६ वर्षको मित्रता : मदनकृष्ण–हरिवंश [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/madan--haribanha-1785380522.jpg)