Harsamaya
आकांक्षा धामी
आकांक्षा धामी
रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’ (भिडियोसहित)
रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’ (भिडियोसहित) तीन साताभन्दा बढी समय अभ्यासमा बिताएका गजुरेलका लागि यो यात्रा केवल अभिनय नभएर सिकाइको नयाँ अध्याय बनेको छ ।
घटेको छैन गायिका यशोदाप्रति क्रेज, ‘दिन ढल्यो अँधेरी रातमा’ गीतले गुन्जिन्छ स्टेज [भिडियोसहित]
घटेको छैन गायिका यशोदाप्रति क्रेज, ‘दिन ढल्यो अँधेरी रातमा’ गीतले गुन्जिन्छ स्टेज [भिडियोसहित] रेडियो नेपालबाट सुरु भएको उनको सांगीतिक यात्रा आजपनि निरन्तर छ । समयसँगै संगीतका माध्यम र प्रविधि बदलिँदै गएपनि यशोदाको स्वरप्रतिको आकर्षण भने स्रोतामाझ उस्तै छ ।
गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय [भिडियोसहित]
गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय [भिडियोसहित] उनका अनुसार, अदालत, प्रहरी र प्रशासनप्रतिको जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ । ‘आज जनताले कसैलाई श्रद्धेय मान्दैनन्,’ उनले भने ।
‘काजी’ : आदर्श पुरुष र खुद्रा पारिवारिक समस्यामाभित्रको सामाजिक चित्रण
‘काजी’ : आदर्श पुरुष र खुद्रा पारिवारिक समस्यामाभित्रको सामाजिक चित्रण चलचित्रले (प्रजातन्त्र आउनु अघिदेखि सशस्त्र द्वन्द्व सुरु हुनु अगाडिको समय) लाई पर्दामा उतारेको छ ।
अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?
अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ? अर्थशास्त्री, पूर्वराष्ट्रिय योजना आयोग उपाध्यक्ष र सार्वजनिक नीतिका जानकारका रूपमा बनाएको छविले उनलाई परम्परागत अर्थमन्त्रीभन्दा फरक सोच्नु अस्वभाविक पनि होइन् ।
लालीबजार : जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन्
लालीबजार : जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन् फिल्मको मूलभाव त्यहीँबाट सुरु हुन्छ । एउटा आमाले छोरीलाई आफूजस्तो जीवन नदिने अठोट । छोरी महारानीलाई पढाएर समाजको घेरा तोड्ने सपना । यही यात्रामा फिल्मले आमा–छोरी सम्बन्ध, वादी समुदायको पीडा, वर्गीय विभेद र महिलामाथिको सामाजिक अन्यायलाई एकसाथ समेट्ने प्रयास गरेको छ ।
 डिजिटल पहुँच विस्तारको दौडमा नेपाल, तर ग्रामीण भेग अझै प्रतिक्षामा : मीनप्रसाद अर्याल [भिडियोसहित]
 डिजिटल पहुँच विस्तारको दौडमा नेपाल, तर ग्रामीण भेग अझै प्रतिक्षामा : मीनप्रसाद अर्याल [भिडियोसहित] डिजिटल पहुँचको यो दूरी घटाउनु नै अबको सबैभन्दा ठूलो चुनौती र आवश्यकता बनेको छ ।
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित)
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित) दर्शकको विश्वासले जिम्मेवारी थप बढाउने उनले स्वीकार गरे । ‘दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो माया र विश्वासले अझ राम्रो गर्न दबाब दिन्छ, यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ, अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोण र स्वाद बोकेको चलचित्र हो ‘काजी,’ उनले भने ।
सुकुम्बासी बाउछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’
सुकुम्बासी बाउछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’ यसैगरी ओम कुमारले आफूहरूलाई जबर्जस्ती विस्थापित गर्न खोजिएको आरोप लगाए । उनले राज्यले व्यवस्थापन नगरीकन यसरी हटाउने हो भने आफूहरु सडकमा फालिएको बताए ।
Weather Update