Harsamaya
आकांक्षा धामी
आकांक्षा धामी
‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी (भिडियोसहित)
‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी (भिडियोसहित) ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार महेश त्रिपाठी, कुशल बिष्ट, केकी अधिकारी र आँचल शर्मा मुख्य अभिनयमा छन् ।  
वर्तमान सरकारलाई ‘जेनजी सरकार’ भन्न सक्दिन, शुभकामना मात्र भन्छु : मिराज ढुंगाना [भिडियोसहित]
वर्तमान सरकारलाई ‘जेनजी सरकार’ भन्न सक्दिन, शुभकामना मात्र भन्छु : मिराज ढुंगाना [भिडियोसहित] उनका अनुसार सत्ता परिवर्तन मात्रै वास्तविक परिवर्तन होइन, नागरिकको जीवनस्तर, रोजगारी, महँगी र जनजीविकामा सुधार आएपछि मात्रै परिवर्तनको अर्थ स्थापित हुन्छ ।
जसले देशलाई खरानी बनायो, त्यही शक्तिको हातमा सत्ताको चाबी पुग्यो : रवि किरण हमाल [भिडियोसहित]
जसले देशलाई खरानी बनायो, त्यही शक्तिको हातमा सत्ताको चाबी पुग्यो : रवि किरण हमाल [भिडियोसहित] त्यो असन्तुष्टि सडकमा विस्फोट भयो । आन्दोलनले ठूलो मानवीय क्षति व्यहोर्‍यो । दर्जनौँ युवाले ज्यान गुमाए । त्यसपछिको दिन देशका विभिन्न ठाउँमा भएको हिंसा र विध्वंसले राजनीतिक घटनाक्रमलाई झन् जटिल बनायो ।
जेनजी आन्दोलनको एक वर्ष : ‘अझै परीक्षामै छौँ, सरकारका गतिविधिले आन्दोलन पास वा फेल निर्धारण गर्छ’ (भिडियोसहित)
जेनजी आन्दोलनको एक वर्ष : ‘अझै परीक्षामै छौँ, सरकारका गतिविधिले आन्दोलन पास वा फेल निर्धारण गर्छ’ (भिडियोसहित) ‘ठुलो परीक्षा जस्तो रह्यो वितेको एक वर्ष,’ उनले भने, ‘जेनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दासहित सडकमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो । त्यसपछि आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमानदार र जिम्मेवार देखियौँ भन्ने कुरा आफैँले आफैँलाई परीक्षा लिएको जस्तो भयो ।’
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ? दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ । 
‘लज्जावती’: कलाकारको अभिनय तारिफयोग्य, प्रचारप्रसार कमजोर 
‘लज्जावती’: कलाकारको अभिनय तारिफयोग्य, प्रचारप्रसार कमजोर  फिल्म हेरिरहँदा कतिबेला आँखा रसाए र कतिबेला ओठमा मुस्कान छायो, दर्शकले पत्तै पाउँदैनन् । निर्देशक राजबहादुर सानेले एउटा सामान्य प्रेमकथालाई पनि दर्शकको मुटु छुनेगरी पर्दामा उतारेका छन् ।
ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’ (भिडियो)
ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’ (भिडियो) ‘टेकु गएँ, त्यहाँ पनि भीड थियो । साल्ट ट्रेडिङमा तीन दिनभन्दा अगाडि ग्यास नपाइने रहेछ । पसलमा पनि १२–१३ ठाउँमा सोधिसकेँ, सबै पसल बन्द गरेर बसेका छन्,’ अधिकारीले भने, ‘अब सरकारलाई के भन्नु ? जुन सरकार आए पनि यस्तै हो ।’
नाइमा एक्स्पोको दोस्रो दिन : ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी (भिडियोसहित)
नाइमा एक्स्पोको दोस्रो दिन : ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी (भिडियोसहित) एक्स्पोमा विद्युतीय कार, एसयूभी तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन् । त्यसमध्ये एसपीजी अटोमोबाइल्सले ओमोडा र जेको ब्रान्डअन्तर्गतका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेको छ । कम्पनीका असिस्टेन्ट म्यानेजरका अनुसार ओमोडा ई५ नेपाली बजारमा स्थापित भइसकेको विद्युतीय गाडी हो ।
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा [भिडियोसहित]
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा [भिडियोसहित] लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिकामा देखिँदैछन् ।
जातभन्दा माथि उठेको ४६ वर्षको मित्रता : मदनकृष्ण–हरिवंश [भिडियोसहित]
जातभन्दा माथि उठेको ४६ वर्षको मित्रता : मदनकृष्ण–हरिवंश [भिडियोसहित] विश्वास, सम्मान, समझदारी र निरन्तर सहकार्यले सम्बन्धलाई कसरी दीर्घकालीन बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा उनीहरूको मित्रतालाई हेर्ने गरिन्छ ।
‘गौँथली’ मा अरुण क्षेत्रीको चुनौतीपूर्ण यात्रा: अटिजम पात्रमार्फत समाजलाई ऐना देखाउने प्रयास [भिडियो]
‘गौँथली’ मा अरुण क्षेत्रीको चुनौतीपूर्ण यात्रा: अटिजम पात्रमार्फत समाजलाई ऐना देखाउने प्रयास [भिडियो] क्षेत्रीले आफ्नो अभिनय यात्राको प्रेरणा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती र विराज भट्टजस्ता दिग्गज कलाकारबाट पाएको बताउँछन् ।
Weather Update