Harsamaya
मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह (भिडियोसहित)
मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह (भिडियोसहित) ‘मलेसियामालगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ती सिण्डिकेट लगाउन खोजे जसरी आउँछ त्यसरी नै फाल्न तयार हुनेछौं । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’  उनले भने । 
मधेस प्रदेशमा सबैभन्दा बढी बेरुजू, अन्य प्रदेशमा कति ?
मधेस प्रदेशमा सबैभन्दा बढी बेरुजू, अन्य प्रदेशमा कति ? यस वार्षिक प्रतिवेदनमा लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजू स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख बेहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालय गतिविधिलाई अलग-अलग परिच्छेदमा प्रस्तुत गरिएको छ । 
‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु (भिडियोसहित)
‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु (भिडियोसहित) यस्तै, इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले प्रदर्शनमा नेपाल, भारत, बङ्गलादेश, चाइना लगायत अन्य देशका उपभोग्य सामग्रीहरूको १५० वटा स्टलहरु रहेको भन्दै आगामी दिन अझ बढाउँदै जाने बताए । 
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महालेखा परीक्षकको  वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाइसकेपछि उक्त प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१ /०८२ मा विभिन्न सार्वजनिक निकायको लेखा परीक्षण तथा बेरुजु सहितको प्रतिवेदन परीक्षकको कार्यालयले सार्वजनिक गर्न लागेको हो ।
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक–उद्योग सहकार्यका लागि सम्झौता
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक–उद्योग सहकार्यका लागि सम्झौता यस सम्झौताअनुसार, विद्यार्थीहरूका लागि इन्डस्ट्रीसँग सम्बन्धित इन्टर्नसिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्र, ह्याकाथन, तथा नवप्रवर्तन चुनौतीहरू आयोजना गरिनेछ, जसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनेछ ।
तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड
तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड तोक्मा एपमा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा रहेका छन् । जीकार्डले भौतिक रूपमा भिजिटिङ कार्ड बोकेर हिँड्नुपर्ने बाध्यतालाई जीकार्डले अन्त्य गर्नेछ ।
स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण  (भिडियोसहित)
स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण  (भिडियोसहित) गाडीले पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ यात्रामा आरामदायिक सुविधा प्रदान गर्छ । आर्श ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराइँदै आएको भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको छ ।
मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड
मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरू रातारात जाने गरेको समेत बताएका छन् ।
सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु
सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्दा उपभोक्ता मात्र होइन व्यवसायीहरु पनि तनावमा छन् । मूल्यबृद्धि हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन् ।
नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप
नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप यस योजना अन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।
Weather Update