व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न गृहमन्त्रीको आग्रह (भिडियोसहित)
बुधबार, जेठ १४, २०८२
मंगलबार र बुधबार भिजिट भिसा प्रकरणमा संसद्मा जवाफ दिन समय मागेका लेखकले प्रतिपक्षी दलहरूको अवरोधपछि बोल्न पाएका थिएनन् ।
कर्मचारीले गरेको बदमासीको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन - रामहरि खतिवडा (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
अख्तियारमा मुद्दा परेकै भरमा राजीनामा दिने परम्पराको विकास गर्न नहुने बताए ।
गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय (भिडियोसहित)
आइतबार, जेठ ११, २०८२
साथै उनले, पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए । पालिका स्तरमै विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको पोखरेलले बताए ।
साताको लोकप्रिय
