Harsamaya
बहादुर सिंहलाई मैले घात गरेको हैन, विधानअनुसार चलेको हुँ - मन्त्री तामाङ (भिडियोसहित)
बहादुर सिंहलाई मैले घात गरेको हैन, विधानअनुसार चलेको हुँ - मन्त्री तामाङ (भिडियोसहित) उनका अनुसार अविश्वास प्रस्तावको प्रक्रियामा जातीय, धार्मिक तथा व्यक्तिगत लान्छनासम्मका आरोप पनि लागेको थियो। ‘तामाङले तामाङलाई सहयोग नगरेको भनियो, तर म पार्टीको इमानदार सिपाही हुँ र विधानअनुसार मात्र चलेको हुँ,’ उनले थपे।
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित)
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित) मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न माग (भिडियोसहित)
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न माग (भिडियोसहित) कार्यक्रममा महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी, मानवअधिकार आयोगका प्रतिनिधि, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम समूदायका व्यक्तिहरुको सहभागिता थियो ।
Weather Update