Harsamaya
‘आँखा मार्ने’ मा नाजिर र प्रियंकाको रोमान्टिक मुड (भिडियोसहित)
‘आँखा मार्ने’ मा नाजिर र प्रियंकाको रोमान्टिक मुड (भिडियोसहित) उनले भने, ‘अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियङ्काको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु ।’
पदयात्राले हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्छ : राजेन्द्र लिङ्देन (भिडियोसहित)
पदयात्राले हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्छ : राजेन्द्र लिङ्देन (भिडियोसहित) यस्तै, उनले हिन्दुत्वको संरक्षणको लागि कार्यक्रमहरु सबैतिर भइरहेको देख्दा र नयाँ जागरण आइरहेको देख्दा खुसी लागेको पनि बताए । 
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘माली’सार्वजनिक (भिडियोसहित)
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘माली’सार्वजनिक (भिडियोसहित) गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन रहेको छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का अधिकांश गीत गाएका थिए ।
Weather Update