Harsamaya
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो)
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो) उनले प्रदेश प्रमुख प्रमुख दीपक प्रसाद सापकोटालाई राजीनामा बुझाएका हुन् । उनले २०८१ साउन ९ गते मुख्यमन्त्रीको सपथ लिएका थिए । 
विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने (भिडियोसहित)
विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने (भिडियोसहित) मूल समारोहमा बागमती प्रदेशको कामकाजको भाषामा तामाङ र नेपाली भाषा कार्यान्वयन गर्ने तत्कालीन मुख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई आधिकारिक भाषा बनाउन पहल गर्ने वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ताम्रपत्रद्वारा सम्मान गरिनेछ । 
‘तिम्रो मेरो’मा मिस पवी र तुलाको अभिनय [भिडियोसहित]
‘तिम्रो मेरो’मा मिस पवी र तुलाको अभिनय [भिडियोसहित] प्रेम वियोगको मार्मिक गीतमा बिछोडिएको एक जोडीको मर्मस्पर्शी कथामा सुन्दरी मोडल मिस पवी पनि गज्जबसँग खुलेकी छिन् । तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाईबाले कलात्मक ढंगले दर्शकमाझ पस्किएका छन् ।
Weather Update