Harsamaya
कलेजो ट्रान्सप्लान्ट गर्दा नेपालमा २५–३० लाख रुपैयाँ खर्च हुन्छ : डा. विकास जैशी (भिडियोसहित)
कलेजो ट्रान्सप्लान्ट गर्दा नेपालमा २५–३० लाख रुपैयाँ खर्च हुन्छ : डा. विकास जैशी (भिडियोसहित) हर समयसँगको कुराकानीमा उनले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराए ।
डा. शेखरको सन्देश : म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन् (भिडियोसहित)
डा. शेखरको सन्देश : म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन् (भिडियोसहित) नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए ।
रिमा केसीको तेस्रो कृति ‘बगावतनामा’ सार्वजनिक (भिडियोसहित)
रिमा केसीको तेस्रो कृति ‘बगावतनामा’ सार्वजनिक (भिडियोसहित) शनिबार काठमाडौँमा एक कार्यक्रमकाबीच प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले किताब सार्वजनिक गरेका हुन् । 
Weather Update