शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने (भिडियोसहित)
शुक्रबार, पुस १८, २०८२
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ ।
घरमा तुलसी रोपे क्रिसमस ट्रि बोकेर हिंड्नुपर्ने दिन आउँदैन् : राजानन्द माण्डब्य (भिडियोसहित)
बिहीबार, पुस १०, २०८२
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवम अभियन्ता राजानन्द माण्डब्यले नेपालका नीजि विद्यालयहरुले पश्चिमा संस्कृति एवम क्रिसमस पर्वलाई प्राथमिकता दिंदा मौलिकता गुम्ने खतरा रहेको औंल्याएका छन् ।
देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव (भिडियोसहित)
बिहीबार, पुस १०, २०८२
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्।
साताको लोकप्रिय
