
अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले अबको वन व्यवस्थापन नगद आम्दानी, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताएका छन् ।

सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव अस्पताल अगाडि राखेर परिवार तथा उनका आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।

दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् ।
साताको लोकप्रिय