Harsamaya
विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु (भिडियोसहित)
विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु (भिडियोसहित) नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ ।
सिद्धार्थ कटेज नेपालगञ्जमा चौथो मःमः फेस्टिभलको आयोजना हुँदै (भिडियोसहित)
सिद्धार्थ कटेज नेपालगञ्जमा चौथो मःमः फेस्टिभलको आयोजना हुँदै (भिडियोसहित) सिद्धार्थ कटेज नेपालगञ्जले यो वर्ष चौथो पटक मःमः फेस्टिभल आयोजना गर्न लागेको छ । सिद्धार्थ कटेजले २०८० सालदेखि निरन्तर रूपमा नेपालगञ्जमा मःमः फेस्टिभल आयोजना गर्दै आएको हो ।
'बाटोमा हिँड्दा कलाकार हो भनेर चिनिन २७ वर्ष लाग्यो'
'बाटोमा हिँड्दा कलाकार हो भनेर चिनिन २७ वर्ष लाग्यो' मनको कुनै कुनामा भएको सपना सजाउन उनी सपनाको शहर काठमाडौँ आए । कम्प्युटर सिक्न आएका उनलाई नाटक गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो । एकेडेमीमा महोत्सव चलिरहेको थियो उनले सुर्खेतबाट आएको बागिना समूहको  “माइला दाइको थुतुनो” भन्ने नाटक हेरे ।
Weather Update