चलपचत्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ। नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ ।
विश्वव्यापी विस्तारका लागि एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने (भिडियोसहित)
बिहीबार, भदौ १२, २०८२
एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफी प्रा. लिमा लगानीको गर्ने भएको छ ।
साताको लोकप्रिय
