Harsamaya
भ्रमपूर्ण र कमजोर समाजको दमदार नाटक  ‘सिरुमारानी’  (भिडियोसहित)
भ्रमपूर्ण र कमजोर समाजको दमदार नाटक  ‘सिरुमारानी’  (भिडियोसहित) अनुप न्यौपाने नाटक गर्छन् । कविता लेख्छन् । नाटकहरु लेख्ने,  अभिनय गर्ने उनी पछिल्लो समय निर्देशनमा व्यस्त छन् ।  थिएटरमा लगभग १२ वर्ष बिताएका उनी सुरुमा नाटक हेर्न पुगे । नाटक हेर्दाहेर्दै नाटक गरौं जस्तो लाग्यो । अनि कक्षा लिन गए ।
गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत (भिडियोसहित)
गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत (भिडियोसहित) काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ ।
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित)
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित) नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो ।
Weather Update